Monday, May 29

बलिउडलाई समेत टक्कर दिने नेपालीको भिडियो ‘सिक्किम जाने रेल’ (हेर्नु`होस् भिडियो)

December 3, 2020 30555

उदयमान गायक तथा सङ्गित-कार डी.जे मेवाहाङ्गको नयाँ गीत ‘सिक्किम जाने रेल’ सार्ब-जनिक गरिएको छ । गायक स्वंयको अफि-सियल युट्युव च्यान ‘डी.जे मेवाहाङ्ग अफिसियल’बाट सार्व-जनिक गरिएको हो ।

अहिले सम्म थुप्रै गीतमा संगीत भर्नुका साथै आफ्नो सुम-धुर आवाज पनि दिइ-सकेका मेवाहाङ्को पछिल्लो डान्सिङ गीत ‘सिक्किम जाने रेल’ सार्वजनिक भए-सँगै निकै चर्चा बटुली-रहेको छ । कति पयले कमेट गर्दै लेखेका छन् हिन्दी गीत भन्दा कम छैन बधाई।

संखुवा-सभा जिल्ला’को एक दुर्गम गाउमा जन्मिएर पनि संगीत क्षेत्रमा आफ्नो भविष्य खोज्दै राज-धानीमा कडा संघर्ष गरिरहका गायक मेवा’हाङले यो गीतले दर्श’कको मन जित्न सफल हुने बता’एका छन ।

मेवाहा’ङ्कै संगित र जलन तामा’ङ्को शब्द रहेको उक्त गीतमा करिश्मा ढकाल, आरुषी मगर, मानब थिङ, अभि राईको अभि-नय रहेको छ । केलिन ठकुरी’को नृत्य निर्दे+शन रहेको उक्त गीतको निर्देशन दीप श्रेष्ठले गरेका छन भने नविन घर्तीले सम्पा-दन गरेका छन ।

भिडियो हेर्नुहो`स…

प्रतिकृया दिनुहोस्