Sunday, June 4

ह्वात्तै बढ्यो सुनको मूल्य, नेपाली बजारमा सुन तोलाको कति पुग्यो ? हेर्नुहोस्

December 3, 2020 2198

स्थानीय बजारमा आज सुनको मूल्य प्रति-तोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुध-बारका तुलनामा आज छापा-वाला सुन प्रति-तोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ ।

बुधबार छापा-वाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारो-वार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुन-चाँदी व्यव:सायी महास-ङ्घले जनाएको छ ।

प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारो-वार भएको तेजाबी सुन आज प्रति’तोला रु ९२ हजार १५० मा खरीद-बिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रति-तोला रु २० ले वृद्धि भएको छ । प्रति’तोला रु एक हजार १८५ मा बुधबार कारो-वार भएको चाँदी आज भने प्रतितो

प्रतिकृया दिनुहोस्