Tuesday, December 5

रमेश प्रसाइको हुनेवाला बेहुली पहिलोपटक मिडियामा, खुलाइन् रमेशसंगको प्रेम प्रशंग (भिडियो)

December 3, 2020 2016

पछिल्लो समय ‘रिंकेबुङको राँगो’को गीतका कारणले चर्चामा रहेका गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी समाजसेवी नन्दा सिंह-सँग विवाह गर्न लागेका हुन् ।

३ वर्षको प्रेम सम्बन्ध’लाई रमेश र नन्दाले बिवाहमा परिणत गर्न लागेका हुन् । यहि २२ गते धरानमा नेपाली परम्परा अनुसार थोरै ब्यक्तिको उपस्थितिमा विवाह कार्यक्रम रहेको नन्दाले जानकारी दिइन् ।

नन्दा सिंह कर्णा’लीको कालि-कोटमा जन्मिएकी हुन् । उनको बाल्य-काल पनि कालि-कोटमा नै बित्यो । नेपाल’गन्जको दृष्टि-विहीनलाई पढाउने होस्टेलमा बसेर पढेकी नन्दाले त्यहीबाट एस.एल.सी उतिर्ण गरिन् । एसएलसी सकेर उनी काठ’माडौँ आइन् ।

स्नातक तह’सम्म अध्ययन गरेकी नन्दा अहिले सामा-जिक कार्यमा सक्रिय छन् । अन्तर दृष्टि नेपाल नामक संस्था मार्फत तीन वर्ष देखि १२ जना अनाथ बाल’बालिकाकी आमा बनेकी छन् ।नन्दाको सामा-जिक काममा मात्रै होइन साहि’त्यमा पनि रुचि छ ।

कविता, गजल लेख्न निक्कै रुचि राख्ने नन्दा गीत पनि गाउछिन । नेत्रहीन क्रिकेट प्रतियोगितामा श्रील’ङ्का पुगेर समेत जि:तेकी उनी आँखा देख्दि’नन् तर क्रिके’टमा अब्बल छन् । बिहान बेलुका आफै खाना पकाउँछिन् । लुगा धुन्छिन्, भाँडा माझ्छिन् । सामा’जिक सञ्जालमा उनको रुचि छ ।

भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्