Monday, May 29

कल्पनाको जीव’नको कहालि लाग्दो घट’ना सम्झेर पिडाले रोएरै सकियो अन्तरवार्ता (भिडियो हेर्नुहोस)

December 3, 2020 1923

पछिल्लो समय रमेश प्रसाई र कल्पना दाहालको जोडीलाई लिएर मिडियामा निकै चर्चा हुने गर्दछ सोहि क्रममा आज भने पहिलोपटक कल्पना दाहाल र उनकी आमा सहित एकसाथ मिडियामा लिएर आएका छौ। कल्पना र उनको प्रेमको बिषयमा उनकी आमालाई प्रश्न गर्दा निकै लाजाइन।

हामीले कल्पना र रमेश को बिहे हुन्छ त् भनेर उनकी आमालाई सोध्दा मेरो तर्फबाट राजि छु अब कल्पना र रमेश ले नै नि’र्णय गर्ने हो भन्दै उनकी आमाले शुभ’कामना समेत दिएकी छिन यता कल्पनाले पनि भाग्यमा लेखेको छ भने बिहे हुने समेत बता’एकी छिन।

कल्पनाले आफ्नो दाईलाई सम्झेर रुन पुगिन।उनकी आमा १२ दिन सम्म अस्पतालमा अन्तिम अबस्थाबाट पुनर्जन्म पाएर फर्केको समेत बताउदै तिहार खल्लो भएको उनले कुरा’कानीमा भनिन।

हेरौ यो मन छुने अन्तरबार्ता…

प्रतिकृया दिनुहोस्