Saturday, January 23

आज मंसिर १९ गते शुक्रबारको राशिफल हेर्दै दिनको सुरुवात गर्नुहोस्

December 4, 2020 993

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) आमा तथा आमा सरहका मानिस’सँग वि’वाद बढ्ने योग रहेको छ । छाती सम्बन्धी सामान्य समस्या आउन सक्छ । ख्याल गर्नुहो’ला । प्रतिस्पर्धी-हरुले काममा अ’वरोध पु¥याउन सक्छन्, ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपाईं आफ्नै का’रणले पछि पर्नुहुनेछ । व्यापार व्याव-सायमा प्रशस्त समय दिनुपर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मीय साथी तथा आफन्त’सँग मनमु’टाव बढ्ने योग रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) दाजु-भाइ तथा छिमेकीसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भए पनि यात्राका क्रममा विभिन्न बाधा अव’रोधको सामना गर्नुपर्नेछ । न्यायालय’बाट हुने न्या’यिक निर्णयहरु तपार्इंको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा विश्वास घात हुन सक्छ, ध्यान दिनुहोला । उद्योग तथा व्याव’सायमा लगानी गर्न केही समय पर्ख र हेरको रणनी’ति अपनाउनु नै हितकर हुनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) व्यापार व्यावसायमा बढो’त्तरीको योग छ भने आम्दा’नीका स्रोत फराकिला हुनेछन् । अध्ययन अध्यापनमा मन जाने हुनाले नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्ब’हरुको सहयोग तथा समर्थन रहने हुनाले नौलो प्रकृ’तिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउन चाहने’का लागि समय उत्तम छ भने थोरै बोलेर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो राजनीति तथा समाज सेवामा सम्मानजनक स्थान पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग विवाद बढ्ने योग रहेको छ भने आफन्तहरु टाढिनेछन् । व्यापार व्यावसायमा लगानी गरेअनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एकअर्का बीच मनमुटाव सिर्जना हुनेछ । अध्ययनमा मन नजादा अरूभन्दा पछि परिने अधिक सम्भावना छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टू, टे) लामो दूरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले काम बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) आफन्तजन तथा दाजुभाइबाट प्रशस्त सहयोग पाइनेछ । माया प्रेममा सामी’प्यता बडेर जानेछ । व्यापार व्याव:सायबाट मनग्गे आम्दानी हुनेछ । तरलपदार्थ जस्तै हाइड्रो, पानी जस्ता उद्योग व्याव’सायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारी साधन प्राप्तिको गतिलो सम्भाव’ना रहेको छ । परिवार तथा सन्तानको प्रग’तिमा मन प्रशन्न हुनेछ । विद्यामा तपाईंले गरेको मिहिनेत खेर जानेछैन ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) ध्यान अन्यत्रै मोडिँदा पढाइ लेखाइमा अरूभन्दा पछि परिनेछ । सरकारी तथा प्रशासनिक काममा सेवा प्रवा’ह गर्नेहरुले समयमा काम नगर्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्छन् ध्यान दिनुहोला । साथीभा:इ तथा परिवार:कै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ख्याल गर्नुहोला, खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै स’मय खर्चिनुपर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दा’नी बढाउन सकिनेछ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) लगनशील तथा इमानदारिताले समाजका मान सम्मा:नमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँ:बाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना छ । लामो समय:देखि रोकिएर बसेका काम बन्नेछन् भने तपाईंको काममा प्रति:स्पर्धा गर्ने:हरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउन तथा नोकरीमा बढोत्तरीको गतिलो योग छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) परिवार तथा आफन्तजनसँग मन’मुटाव बढ्नेछ भने पतिपत्नी’ तथा माया प्रेममा अविस्वास सिर्ज’ना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, अप्रिय घटना हुन सक्छ । विद्या तथा प्रति:स्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्या’ले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । व्यापार व्यावसा:यमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाइलो या:त्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवा:रिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अव’सर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साध:नको प्राप्तिको गतिलो योग रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) न्यायिक निर्णयहरु तपाईंको पक्षमा हुनेछैनन् भने वादवि:वाद तथा प्र:तिस्पर्धामा भाग लिए हारिने सम्भा:वना छ । पुराना समस्या बल्झन सक्छन्, ध्यान दिनुहोला । अध्ययन अध्याप:नमा ध्यान नजाँदा अरू:भन्दा पछि परिनेछ । मामा तथा मावली पक्षसँग विवाद बढ्ने योग छ । व्यापा:रमा अरू दिनभन्दा बढी नै समय लगानी गर्नुपर्ने हुनसक्छ । सामान्य स्वास्थ्य’सम्बन्धी समस्या आउनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पढाइ लेखा:इमा मन जाने हुनाले प्रतिस्पर्धी’हरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपि:लाहरु फक्रिएर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्या’वसाय फस्टा’एर जानेछ भने आकस्मिक धन सम्पत्ति हातलागी हुने योग छ । पदिय दायित्व बढ्ने तथा काम गर्ने ठाउँमा तपार्इंको काम गर्ने शैली’को धेरैले प्रशंसा गर्नेछन् ।

प्रतिकृया दिनुहोस्