युट्युवर सोनिका रोकायले पूर्व युवरा ज पारस शाहसं’गको प्रेमका बारेमा खुला एकी छन् । उनले एक भिडियो सार्व’जनिक गर्दै आफ्नो मनमा पा प उब्जि’एको र पारससंग विवा’हको प्रस्ताव राखेको बताएकी छन् ।
पार ससंग संगै हिड्दा आफु:हरुको सम्ब न्धलाई लिएर मानिसहरुले धेरै कुरा गरेको भन्दै आफुले पारससंग वि’वाहको प्रस्ता:व राखेको सो’निकाले स्वीकार गरेकी छन् ।
उनले भनिन् मलाई पारसले परिवर्तन गराउनु:भयो । पहिलाको सोनिका:वाट अहिलेको सोनिका बनाउनु:भयो । तर उहाँले मलाई एक चेलीको रुपमा हेर्नुहुँदो रहेछ । मेरो मन:मा पाप पलायो ।
मैले नै पारस:लाई म:लाई बिवाह गर्नु भनेँ । तर पारसले यो हुन सक्दैन भन्नु भयो । त्यो कुरा मैले सहन सकिन । आफु’लाई ५ दिन सम्म कोठामा थुनेर राखेँ ।
उनले त्यती बेला पनि आफु’लाई बचा उन पारसले निकै सहयोग गरेको बताएकी छन् । को:ठामा आफुले देह त्या:ग गर्ने कोशिष पनि गरेको उनले बता:एकी छन् । त्यो ५ दिन म कस:री बसें त्यो म:लाई नै थाहा छ । तर अहिले मैले आफुलाई बुझेकी छु ।
म गलत थिए । उनले भनिन् । सोनिका राज’संस्थाको पक्षमा खरो उत्रिएकी छन् । उनी कोरो:नाको जो खिम सुरु भएसं:गै आफ्नो गृह:जिल्ला बझागं पुगेकी छन् ।
पारस वि’रामी भएको समाचार सार्व’जनिक भएपछि निकै भावुक भएकी सोनिकाले फेरी एक पटक राज’नीति कुरा गरेकी छन् । उनले पा’रसका बारेमा निकै बखान गरेकी छन् ।
उनले राज’तन्त्र नै सकि’एपछि उनका बारेमा नका’रात्मक कुरा नगर्न आग्रह गरेकी छन् । उनले पारस’लाई बुझ्न सबैसंग आग्र’ह गरेकी छन् । उनले भनेकी छन्, उहाँ पागल भएको मैले आफ्नै आँखा’ले देखेकी छु ।
त्यत्रो राज’संस्था जाँदा उ’नमा के बिते:को थियो होला ? कुनै मानिस प्रेममा धोका खाँ’दा त कति दुखी हुन्छ भने त्य’ती धेरै वर्ष राज गरेको राजतन्त्र जाँदा कस्तो भ’यो होला ? तर त्यो भाव’ना कसैले बुझेन ।
हेरौ भिडियो….
प्रतिकृया दिनुहोस्