भारतका प्रधान’मन्त्री नरेन्द्र मोदीले कोभिड १९ भाइरसका विरु’द्धको खोप केही हप्ता पछि उपलब्ध हुने बताएका छन् । उनले शुक्रबार नयाँ दिल्लीमा आयो-जना भएको विपक्षी दल हरु-सँगको बैठकका क्रममा सो कुराको जान कारी दिएको राजधानी नयाँ दिल्ली बाट प्राप्त भएको समा-चारमा बताइएको छ ।
प्रधानमन्त्री मोदीले भनेका थिए – हामी’लाई भारतीय वैज्ञानिकहरुले भन्नुभएको छ, हामीले आगामी केही हप्तामा नै यहाँ कोभिड’का विरु’द्धको खो’पको शुरु’आत गर्दैछौँ । प्रधानमन्त्री मोदीले यसका भारतीय वैज्ञानि’कले निकै मेहनत गरेको पनि सो अव’सरमा विपक्षी नेताहरुलाई जानकारी गराए’को बताइएको छ ।
अबका केही हप्तामा भारतमा पनि कोरोना भा’इरस विरु’द्धको खो’प दिन सकिनेगरी तयारी गरिएको बताउँदै भारतीय वैज्ञानिकहरुले सबैभन्दा पहिला यो खो’प कस’लाई दिने भनेर सरकारले गृह’कार्य गरेको पनि प्रधानमन्त्री मोदीले बताए ।
यो खो’प सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु, कोभिडको उपचारमा खटेका जनशक्ति, बृद्धबृ’द्धाहरु र यसका विरा’मीलाई लगाइने गरी तयारी गरिएको जानकारी पनि प्रधानमन्त्रीले दिए । प्रधा’नमन्त्री मोदीले भारतीय वैज्ञानिकहरु यो खो’प निर्माण गर्ने क्रममा निकै लागे’को र उनीहरु यस महान अभि’यानमा सफल हुने भनी निकै नै आत्मवि’श्वासका साथ काम गरेको बताए ।
यतिखेर आफूले यो खो’प सस्तो मूल्यमा नै के कसरी भारतीय नागरिकलाई उपलब्ध गराउने भन्ने विषयमा भार’तका हरेक राज्यका मुख्यमन्त्री हरुसँग कुरा’कानी गरिरहेको पनि प्रधानमन्त्री मोदीले बताए ।
भारतका विभिन्न राजनी’तिक दलह’रुको भर्चुअल बैठक’मा सबैभन्दा पनि भारत’को विपक्षी दल भारतीय काँग्रे’सका अध्यक्ष राहुल गान्धीले भारतीय नागरिकले कहिलेदेखि कोभि’डको खो’प पाउँछन् भनेर प्रश्न गरेका थिए । – खरिबोट
प्रतिकृया दिनुहोस्