नेपाली रुपैया भन्नुको मतलव एक अमे’रिक डल’रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।
विनि’मय दर भन्ना’ले एउटा मुद्राको अर्को मुद्रामा वि’नियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा वि’चको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा’लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।
उदाहरण’को लागी नेपालमा अमेरिक डल’को विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । ने:पालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “ नेपाल राष्ट्र बैंक” ले गर्दछ ।
आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ११८ रुपैया ५५ पैसा पुगेको छ । मंगलबार डलर ११७ रुपैयाँ ७९ पैसामा खरिद भएको थियो।
यूरोपियन यूरो एकको खरिददर १ सय ४२ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर १ सय ४३ रुपैयाँ ५९ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एक’को खरिददर १ सय ५८ रुपैयाँ १९ पैसा र बिक्रिदर १ सय ५९ रुपैयाँ ०० पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३७पैसा रहेको छ।
मलेसियन रिँगिट एकको खरिद’दर २८ रुपैयाँ ९४ पैसा तथा बिक्रिदर २९ रुपैयाँ ०९ पैसा रहेको छ। साउदी रियाल एकको खरिद’दर ३१ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरि’ददर ३२ रुपैयाँ ३९ पैसा रहेको’ छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३ सय ८७ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर ३ सय ८९ रुपैयाँ ३७ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय १२ रुपैयाँ ७९ पैसा तथा बिक्रिदर ३ सय १४ रुपैयाँ ३९ पैसा रहेको छ। कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७९ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ८५ रहेको छ ।
बिस्तृत रुपमा हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्