आफ्नै छोरीलाई कर’णी गरेको अभियो’गमा लामो समय देखि प्रह’री हि रा स तमा रहेका एक जना हि रा सतमै झु ण्डि एको अवस्थामा मृ त फेला परेका छन् । कपिल’वस्तुमा एक ब्यक्तिलाई आफ्नै छोरी’लाई कर’णी गरेको अभि’योग लागेको थियो ।
उनी २५ दिन देखि प्र’हरी हिरास’तमा थिए । प्र’हरी हिरा’सतभित्रै झु ण्डि एको अवस्था’मा मृ त फेला परे पछि अहिले घ ट ना स्थलमा मानवअधि’कारकर्मी र पत्रकारको टोलि पुगेको छ ।
केहि दिनअघि आफ्नै छोरी ब ला त्का र गरेको आरो’पमा प क्रा उ परेका वाणगंगा नगरपालिका वडा नम्वर ८ का यि ब्यक्तिलाई अनुसन्धा’नका लागि प्रहरी हि रा स तमा राखिएको थियो ।
चार छोरी रहेका उनले जेठी छोरीलाई लामो समय देखि कर’णी गर्दै आएको भन्दै श्रीमती र छोरीले सार्व’जनिक अभिब्य’क्ति दिँदै आएका थिए । श्रीमतीले दिएको उजुरी’को आधारमा ति बाबु’लाई प क्रा उ गरी हि रा सत मा राखिएको थियो ।
श्रीमती र छोरीले विभिन्न युट्युव च्यानल’हरुमा बाबुले आफु माथि अनै’तिक काम गरेको भन्दै अन्तर’वार्ता दिँदै आएका थिए । आमाले अनुहार देखाएरै मिडियामा सो कुरा सार्वज’निक गरेकी थिइन् ।
उनै ब्यक्ति ईलाका प्रहरी कार्यालय पिप’राको प्रहरी हि रा सत मा झुण्डि’एको अबस्थामा मृ त फेला परेका हुन् । गत फागुन १८ गते छोरी माथि अनै’तिक काम गरेको आरो’पमा उनलाई प क्रा उ गरिएको थियो । फागुन १९ गते म्याद थप गरि प्रह’रीले हि रा सत मा राखे’को थियो ।
आज बिहान उनी शौचाल’य गएको बेला झु ण्डि ए को अवस्थामा मृ त फेला परेको प्रहरीले जनाएको छ ।२५ दिनभित्रै पुर्प’क्षका लागि थु नामा राख्ने वा छाड्ने आदेश अदाल’तबाट भई सक्नुपर्ने भएपनि उनी हि रा स तमै थिए ।
अदाल’त बन्द नभएको भएपनि उनलाई गैरकानुनी तरिकाले हि रा सत मै राखिएको भन्दै मानवअधि’कारकर्मीहरुले आवाज उठा’एका छन् । अट्याच बाथरुम’सहितको शौचाल’यको भ्यान्टि’लेटरमा आफैले विछा’एको तत्नाको पा सो लगाई उनी झु ण्डि ए को अवस्था’मा मृ त फेला परेका हुन् । (ताजा खबर) हेर्नुहोस्
प्रतिकृया दिनुहोस्