Monday, May 29

सस्तो मूल्यमा बजाज पल्सर नयाँ मोडल भयो लन्च , यस्तो छ मुल्य…हेर्नुहोस्

December 5, 2020 1032

बजाज अटो’ले पल्सर १२५ स्प्लिट सिट मोडल-लाई ड्रम ब्रेक भेरिएन्टमा भारतमा लन्च गरेको छ । उक्त नयाँ भेरिएन्टको मूल्य ७३ हजार २७४ भारु तोकिएको छ । सो बाइ’कको डिस्क ब्रेक भेरि’एन्टको मूल्य ८० हजार २१८ भारु छ ।

यसको अर्थ डिस्क भन्दा ड्रम ब्रेक भेरि’एन्टको मूल्य ७ हजार भारु कम छ । सो बाइक ब्ल्याक रेड र ब्ल्याक सिल्भर कलर अप्सन’मा उ’पलब्ध छ ।

बजाज’ले गत जुन महि’नामा स्प्लिट सिट भेरिएन्ट लन्च गरेको थियो । स्ट्यान्डर्ड पल्सर १२५ को तुलना’मा स्प्लिट सिट भे’रिएन्टमा धेरै फिचर थप भएका छन् ।

यसमा स्प्लिट सिट, स्प्लिट ग्र’याब रेल र स्पोर्टी बेली प्यान सामेल छ । यसले गर्दा यो स्ट्या’न्डर्ड पल्सर भन्दा फ’रक देखिन्छ । सो बाइक तीन कलर अप्सनमा उपलब्ध छ ।

नयाँ पल्सर स्प्लिट सिट भेरि’एन्टमा स्ट्यान्डर्ड पल्सर १२५ मा भएकै इन्जिन छ । बीएस ६ कम्प्लाय’न्ट सो इन्जिनले ११।६ बीएचपी पावर र १०।८ एन’एम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियर’बक्स छ ।

सो बाइकको फ्रन्टमा २४० एमएम डिस्क ब्रेक र रियरमा १३० एमएम ड्रम ब्रेक छ । यसमा १७ इन्चको ह्विल छ । फ्रन्टमा ३१ एमएमको टेलिस्को’पिक फोर्क्स र रियर’मा ट्विन ग्यास चार्ज्ड सक एब्जर्बर सस्पेन्सन छ । नेपाली बजारमा भने यो बा’इक आउन अझै केही समय लाग्न सक्छ ।नेपाल अटो

प्रतिकृया दिनुहोस्