Thursday, June 1

विवाहको अन्तिम तयारी गर्दागर्दै श्वेता खड्काले यसरी सम्झिईन् स्व. श्रीकृष्णलाई (भिडियो हेर्नुहोस)

December 6, 2020 2631

अभिनेत्री श्वेता खड्का’ले प्रेमी विजयन्द्र सिंह रावतसँग वि’वाह गर्ने पक्का भएको छ । उनी’हरु मंसिर २२ गते विवाह गर्न लागेका हुन्।

श्वेता र विज’यन्द्र केही समय’देखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनीहरुले आधि’कारिक रुपमा भने यस कुरा’लाई स्वीकार गरेका थिएनन्।

तर‚ उनीहरुको विवाहको कार्डनै बाहिरिए विवाह हुने सार्व’जनिक भएको हो। विवा’हको कार्ड अनुसार स्वेता’को विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ।

अभिनेत्री खड्काले २०७१ असार २३ गते अभि’नेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरे’की थिइन्। तर, विवाहको एक महिना’पछि साउन २५ गते श्रीकृष्णको नि’धन भयो। श्वेता अहिले चलचित्र क्षेत्रसँगै व्यापारमा सक्रिय छिन्।

त्यस्तै विवाहको अन्तिम तयारीमा रहेकी स्वेताले एक युटुब च्यानल सँग कुरा गर्दै यसरी आफ्नो विगत लाई सम्झिएकी छिन् ।
यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्