साउदी अरबका राजाले त्यहाँ ओभरस्टे भएका, गैरकानूनी वा जुनसुकै अवस्थामा रही को;रोनाको लक्षण देखिएका विदेशी नागरिक हरुको निःशुल्क उपचार गर्ने आदेश दिनुभएको छ । साउदीमा रहे`को नेपाली राज दूतावासले गत सोम`वार एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।
साउदी अरबका दुई पवित्र म’स्जि’दहरुका सं,रक्षक साउदी राजा सलमानले साउदी अर`बमा ओभरस्टे भएका लगा`यत सबैलाई को;रोना सं,क्रमण सँग सम्बन्धित उपचार निःशुल्क गर्न आदेश जारी गर्नु भएको दूतावासले जानकारी दिएको हो । यो आदेशबा`ट साउदी अरबमा भिषा कानून उ’ल्लंघन गरी बसेका नागरिकह`रुले समेत फाइदा लिन सक्नेछन् ।
साउदी राजाको आदेशसँगै साउदीका स्वास्थ्य मन्त्रीले को;रोना भा’इरसको सं’क्रमणसँग मिल्दो जुल्दो लक्षण देखिएका सबैले अस्पताल गएर परीक्षण गराउन सकिने बताउनु भएको छ ।
त्यस्तै साउदी सरकारले कामदारको सहमति वेगर वेतलवी विदामा राख्न नपाइने गरी निर्देशन जारी गरेको छ । बुधबार साउदीमा रहेको नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोना सं,क्रमणको पछिल्लो अवस्था र अन्य जानकारी हेर्नुहोस् जस्ताको तस्तै
१. आज मिति २०७६।१२।१९ (अप्रिल १, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भा,इरसबाट सं,क्रमितको संख्या १७२० पुगेको छ । आज थप १५७ जनामा सं,क्रमण भएको छ ।
कुल सं,क्रमितहरु मध्ये हालसम्म २६४ जना निको भएका छन् । आज ६ जना सं,क्रमितहरुको मृ,त्यु भएसँगै मृ,त्यु हुनेको संख्या १६ पुगेको छ । प्राप्त जानकारी अनुसार आजसम्म नेपालीहरूमा यसको सं,क्रमण भेटिएको छैन ।
२. साउदी सरकारले कामदारको सहमति वेगर वेतलवी विदामा राख्न नपाइने गरी केही दिन अगाडि जारी गरेको निर्देशन (अरबी भाषामा) यसैसाथ संलग्न छ ।
कहि कतै कुनै कम्पनीले कामदारको सहमति वेगर तलव र विदा सम्बन्धि कुनै कागजातमा हस्ताक्षर गर्न अनुरोध भएमा साउदी सरकारद्बारा जारी यस कागजात उपर सम्बन्धित कम्पनीको ध्यानाकर्षण गराउनुहुन अनुरोध छ ।
३. साउदी अरबमा कोरोना सं,क्रमणको शु,रुवात भएको आज १ महिना पुगेको छ । यस अवधिमा साउदी अरबमा रहेका नेपालीहरुमा यो भाइरस सं,क्रमणको जानकारी प्राप्त भएको छैन ।
सं,क्रमण घ,ट्दो क्रममा नरहेकाले आउँदा दिनहरुमा पनि सं,क्रमण हुनबाट ब,च्न अत्यन्त सावधानी अपनाउनुहुन सम्पूर्णमा नेपाली राजदूतावास अनुरोध गर्दछ । – नेपाली राजदूतावास – रियाद । २०७६।१२।१९ – ( धनकुटा खबर)
प्रतिकृया दिनुहोस्