December 6, 2020 3499
गायक रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । रमेशले मंसिर २२ गते काली-कोटकी नन्दा सिंहसँग लगनगाँ’ठो कस्ने भएका हुन् । उनीहरु दुवै दृष्टिविहिन हुन् ।
दृष्टिवि’हीन भए पनि ज्ञान, बोल्ने शैली र क्षमता-बाट प्रभावित पार्न सक्ने रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ ।
नन्दा भने समाज-सेवामा छिन् । उनले काठमा-डौंमा बालआश्रम चलाइरहेकी छन् । नन्दा र रमेशविच ३ बर्षदे’खि गहिरो प्रेम सम्बन्ध रहेको छ । ३ बर्ष अगाडि नन्दा-लाई रमेशले प्रेम प्रस्ताव राखेका थिए ।
त्यस्तै उनका साथी जीवन विष्टको पनि भोलि एउटै मण्डप बाट विवाह हुँदैछ । जीवन विष्ट बेहुला बनेको भिडियो समेत बाहिरिएको छ । रमेश प्रसाई भात खौरे भएर जीवन बिष्टको बेहुलीको घर पुगेका छन् । हेरौं रमेश प्रसाईका साथी बेहुला बन्द कस्ता देखिए त ! भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्