Sunday, June 4

सालीको हातबाट खाए रमेश प्रसाईले खाना, सालीसंग ठट्टा गर्दै यती रमाइलो (भिडियो हेर्नुहोस)

December 6, 2020 3418

पब्लिक स्पिकर सिजन २ मा वजनदार आवाज दिएर उपा’धि चुम्न सफल हुनु भएका रमेश प्रसाईँ उमेरले भर्खर २५ मा कुदी रहेका छ। रमेशले यस धर्तीलाई बाहिरी आँखाले देख्न नपाए पनि भित्री आँखाले भने खुबै ध्यान चित्त भएर अवलोकन गरी रहेका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत रातारात चर्चामा आउन सफल भएका प्रसाई आजकल नेपालका अनलाइन पोर्टलहरूमा जता ततै छ्याप छ्याप्ती भेट्दछौ।दुवै आँखा नभए र के भोर आज रमेश प्रसाई हरेक नेपालीको मन मुटुमा बस्न सफल भएका छन्।

कम्युनिस्ट बिचार धारा बोकेका प्रसाईले अहिले सम्म कुनै पनि पार्टीको झन्डा बोक्ने काम चाहिँ गरेका छैनन् ।गरिबिको रेखा मुनि जन्मिएका प्रसाई आफू गरिब हुँदा हुँदै पनि रवि लामिछानेले बनाउन लागेको कालिकोट स्थित रास्कोट सामुदायिक अस्पताललाई ७५ हजार नेरू सहयोग गरी सकेका छन्।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको बिचार सँग मिल्दा जुल्दा प्रसाई आफू नखाएर भए पनि दिन दुखीलाई सहयोग गर्न तल्लिन रहन्छन्।

राष्ट्र र राष्ट्रियता प्रति सदा सर्बदा अभिप्रेरीत भएर आफ्ना अभिब्यक्ति दिने प्रसाईले देश प्रेमी नेता र देश भक्तको खुलेरै प्रशंसा गरे पनि भ्रष्ट्राचार,दलाल,बला-त्कारी र ह-त्याराहरूको खुबै आलोचना गर्छन्।राम्रा र मिठास पूर्ण कविता पनि वाचन गर्ने प्रसाईँको गीत सङ्गीत प्रति पनि त्यति नै मोह छ।

नेपालका केही कलाकार र नेताहरूको समेत क्यारीकेचर गर्ने प्रसाई मिलनसार पनि त्यति नै छन्।राजनैतिक, सामाजिक एवं विदेशका बारेमा पनि चासो राख्ने प्रसाईँले भावी दिनहरूमा अझै दमदार प्रस्तुति दिनेछन्।

पछिल्ला समयका चर्चित दोहोरी गायक उनै रमेश प्रसाई को भोलि भब्य तरिकाले विवाह हुँदैछ । त्यस्तै उनका साथी जीवन विष्ट को पनि एउटै लगनमा एकै मण्डपमा विवाह हुँदैछ ।

रमेश प्रसाईको साथी जीवनको हिन्दू परम्परा र बौद्ध परम्परा दुवै परम्परा बाट विवाह हुन लागेको हो । उनकी जीवन सँगिनी तामाङ्ग समुदायको भएको ले बौद्ध परम्परा अनुसार पनि विवाह हुन लागेको बताइएको छ ।

धार्मिक परम्परा अनुसार कश्यप गोत्रको विवाह २२ गते नहुने भएकाले बेहुली पक्षमा केही धार्मिक विधि आज पनि गरिएको रमेश प्रसाईले बताए । अन्तरजातीय विवाह भए पनि सम्पूर्ण विधि पुर्याएर गर्न लागिएको र यसले समाजमा राम्रो संदेश प्रदान गर्ने जीवन बताउँछन् ।

विवाहको एक दिन अगाडि आज जीवन बेहुलो बनी बेहुलीको घरमा पुगेका छन् । र भात खाउरे र पत्रेको रुपमा रमेश प्रसाई पुगेका छन् । उनीले सोल्टीको हातले खाने कुरा खाँदै केही रमाइलो हस्यौली कुराकानी पनि गरेका छन् ।

उक्त समारोहमा केही युटुब का पत्रकार लगाएतका आफन्तहरू पुगेका छन् । हेर्नुहोस् उक्त भिडियो… भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्