Sunday, June 4

सुनको मूल्य घट्यो, नेपाली बजारमा सुनचाँदीको मूल्य कति पुग्यो ? हेर्नुहोस्

December 6, 2020 1342

पछिल्लो डेढ महिनाको अवधिमा बजा’रमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घ’टेको छ । अन्त’र्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।

लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्’न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बि’क्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो । पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरा’वट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ब’जारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजार’मा पर्न गएको हो । कोराना भा इरसको कार’णले लगातार बढेको सु’नको मूल्य पछिल्लो समय अन्तर्रा’ष्ट्रिय बजारमा बिक्री बढी हुन थाले’पछि क्रमिक रुपमा घट्न थाले’को नेपाल सुनचाँदी व्यव’सायी महा’संघले जानकारी दिएको छ ।

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । शुक्रबार सुनको मूल्य ९२ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार २२५ निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्