Sunday, June 4

अनिता बोल्नसक्ने भईन्, बिनोदलाइ पहिलो पटक यस्तो भनिन् (हेर्नुहोस भिडियो)

December 6, 2020 1663

सबैलाई उदाहरणीय जोडी बनेर चिना’एका अनिता खड्का र बिनोद खड्कालाइ भेट्न अस्पताल पुगेकी नेपाली लोक’दोहोरी क्षेत्रकी चर्चित मोडल अन्जली अधिकारी भाबुक हुदै फर्किएकी छिन।

आफ्नो तर्फबाट केहि आर्थिक सह’योग बोकेर अस्पताल सम्म पुगेकी अन्जली अधिकारी अनिताको आवा’जमा जव गलबन्दी गीत सुनिन तव आँ’खाभरि आँ’सु पार्दै निशब्द भईन।

अमेरिकामा बस्ने समाजसेवी माया अधिकारीको जन्म दिनको अवसरमा अन्जली अधिकारीलाइ सहयोग रकम हस्तान्तरण गर्न अनुरोध गर्दै १ लाख ५० हजार पठाउनु भएको थियो।

सोहि रकम हस्तान्तरण गर्न पुगेकि अन्ज’ली जव पहिलोपटक लामो समय देखि अस्पता’लमा थला परेकी अनिता बोल्न थालेपछि अन्जलीले आँखा’भरी आँसु पारिन।लाकारिताबाट अन्जली अधिकारी सामाजिक काम तर्फ पनि लाग्दै आएकी छिन।

अनिताको स्वास्थ्यमा पहिला भन्दा निकै सुधार आइरहेको छ । उनी केही बोल्न सक्ने भएकी छिन् । डाक्टरको उपचार साथै श्रीमानको असीम मायाले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको हो ।

अनिताको उपचार निकै नै महंगो भएका ले यती बेला उनको उपचारमा आर्थिक सहयोग को खाँचो परेको छ । लामो समय देखि अस्पतालको बसाई रा खर्चिलो उपचारले गर्दा आर्थिक अभाव भएकाले

भिडियो हेर्न यहाँ थिच्नुहोस्।।

प्रतिकृया दिनुहोस्