Friday, June 9

कालिञ्चोक भगवतीको दर्शन गर्दै आजको राशिफल हेर्नुहोस्

April 5, 2020 2042

मेषः– आफन्तबाट वास्त’विक सहयोग होइन अलि’अलि कुराको सहयोग पाईनेछ । काममा असह महशुस हुनेछ । प्रयत्न पूर्वक गरेका काममा सफलता मिल्नेछ । कुनै कुरामा हेल’चक्र्याई नगर्नु होला ।

आर्थिक कारोवारमा होशियार रहनु होला । विश्वास र भरोस’मा काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योज’नामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ ।

वृषः– काममा देखिएका समस्या कम भएर जाने छन् । शारी’रिक एवं मानसि’क स्फूर्ति बढ्नेछ । सभा सम्मे’लन तथा भोज भते’रमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला ।

साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।

मिथुनः– समयले साथ दिने छैन । दैनिक काममा अवरोध आउने देखिन्छ । समस्याको वोझले थिच्नेछ । खर्च वृद्धि हुदा आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसा’यमा मन्दि आउनेछ ।

विश्वास घा’त हुन’सक्छ । चोटपटको भय देखिन्छ जो’खिम पूर्ण यात्रा नगर्नु होला । सरका’री काममा हेलचक्र्याई नगर्नु होला पछि पश्चताप हुनेछ ।

कर्कटः– सामान्यतया ग्रह,गोचर अनुकुल देखिन्छ । सहास,धैर्यता र पराक्रम बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । सामान्य खाल’को सहयोग मिल्नेछ । हतार’मा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ । साझेदारी काम’मा हात नहाल्नु होला ।

सिंहः– पूर्ण रुपेण अविश्वासका बादलका घेरा हट्ने छन् । काम गर्दा सहजता महशुस हुनेछ । सरल विधिबा’ट कार्य सम्पादन हुनेछन् । । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वि’त हुनुहुनेछ । विरोधी कम’जोर हुनेछन् । राजनैतिक क्षेत्रबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

कन्याः– समय आफ्नो लागि होइन,उपलब्धि आफ्नो लागि होइन तर लगनशिलता आफ्नो हुनेछ । अरुको कल्या’णमा आफ्नो भविष्य नदेख्नु होला । रोकिएका का’म सुचारु हुनेछन् । फलदा’यी यात्राको सम्भावनालाई नकार्न सकिन्न । साथी भाईबा’ट सा’मान्य सहयोग मिल्नेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । आस्था र विश्वास बढ्नेछ ।

तुलाः– उपलब्धिको यात्रामा त’गारो लाग्ने देखिन्छ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । यत्नपूर्वक गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ ।

आलस्य’ता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । लगानी बढाउनु गलत हुनेछ । अहार विहार’मा ध्यान दिनु होला ।

वृश्चिकः– समय परिस्थितिले साथ दिनेछ । काम गर्ने वाता’वरण बन्नेछ । उपलब्धिका मार्गहरु खुल्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखा’नभूति हुनेछ । राजनैतिक सक्रिय बढ्नेछ । नोकरीमा नयाँ सम्भा_वना देखिने छन् । पढाई लेखा’ईमा थोरै चासो बढ्नेछ । विरोधी कमजोर बन्ने छन् ।

धनुः– असहज परिस्थिति’को महशुस हुनेछ । कार्य सम्पादनमा कठिनाई हुनेछ । काम गर्दा धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । मु’द्धा मामिलामा विज’य हात लाग्नेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । चाडो विश्वास कसैलाई नगर्नु होला ।

मकरः– एकै चोटी दुईटा काममा हात नहाल्नु होला आफैलाई पछि अप्ठ्यारो पर्नेछ । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्य’वसायबाट सामान्य आम्दानी हुनेछ ।

जीवन साथिको सह’योगमा काम गर्दा थोरै सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । प्रेम प्रस्ताव आउनेछ ।

कुम्भः– समस्याको भूमरीबाट बाहिर निस्कने प्रयत्न गर्नु होला नत्र धेरै उपलब्धि गुमाउनु पर्नेछ । विना यो’जना विना तयारी केहि नगर्नु होला । लगनशिल भई गरेका कामबाट थोरै लाभ हुनेछ । पारिवारिक खर्च समस्या बढ्न सक्छन् । परबन्ध’नको सम्भावनालाई न’कार्न सकिन्न । राजनैतिक मुद्धामा नअल्झिनु होला ।

मिनः– काम गर्ने वाता’वरण बन्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसा’यबाट आय आर्जन राम्रै होला ।

इष्टमित्र,साथि भाईको सहयोग सहा’नुभूति मिल्नेछ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्नु होला । वैदेशिक एवं शैक्षि’क मार्ग पूर्ण आँशिक सफल देखिन्छन् ।

प्रतिकृया दिनुहोस्