विश्व महा’मारी कोरोना भाइ’रस (कोभिड–१९) संक्रम’णबाट अमेरि’कामा गत २४ घण्टाभित्र १ हजार २५५ ले ज्या’न गु’माएका छन्। यससँ’गै अमेरिकामा म’र्नेको संख्या ८ हजार ४०७ पुगेको छ।
पछिल्लो समय महामा’रीको केन्द्रविन्दु बनेको अमेरि’कामा ३ लाख ८ हजार ८५० मा संक्रमण पुष्टि भइस’केको छ। गत २४ घण्टामा ३१ हजार २२ नयाँ संक्र’मित थपिएका हुन्।
गत डिसेम्बर अन्तिमदे’खि फैलि’एको कोरोना संक्रम’णका कारण हालसम्म विश्वभर ६४ हजार ६०६ ले ज्या’न गुमाइ’सकेका छन्। यस्तै १२ लाख बराबरमा संक्र’मण पुष्टि भइसकेको छ।
यूरोपमा संक्र’मण अझ तीव्र रुपमा फैलदै
यूरोपका मुलुकहरूमा कोरोना संक्रमण अझ तीव्र बनेको छ।यूरोपमा सबभन्दा बढी स्पेनमा संक्रमित देखि’एका छन्। त्यहाँ १ लाख २६ हजार १६८ मा संक्रम’ण पुष्टि भएको हो।
यो संख्यामा गत २४ घण्टाभित्र ६ हजार ९६९ नयाँ संक्रमि’त थपि’एका छन्। यसै’गरी ११ हजार ९४७ ले संक्रमणबाट ज्या’न गुमाइ’सकेका छन्।
इटालीमा संक्रम’ण तीव्रता घटे पनि ज’र्मनी र फ्रान्समा भने क्रम घटे’को छैन। इटालीमा २४ घण्टाभित्र ४ हजार ८०५ नयाँ संक्र’मित थपिएका छन्। यससँगै त्यहाँ १ लाख २४ हजार ६३२ जनामा संक्रम’ण पुष्टि भइसकेको छ।
फ्रान्समा भने सोही अवधिमा २५ हजार ६४२ नयाँ संक्र’मित थपिएका छन्। यस’सँगै फ्रान्समा संक्र’मित संख्या ९० हजार ८४४ पुगे’को छ। यस्तै ७ हजार ५७४ ले ज्या’न गुमा’इसकेका छन्।
यसैगरी जर्मनीमा संक्र’मित संख्या ९६ हजार ९२ पुगेको छ भने १ हजार ४४४ ले ज्यान गुमाइ’सकेका छन्। यो खबर अन्नपुर्ण पोष्टमा छ ।
प्रतिकृया दिनुहोस्