December 7, 2020 1037
बरिष्ठ हाँस्यक’लाकार मनोज गजुरेल पुनः विवाह बन्धनमा बाँधिदै छन् । बिहेको मिति भने तय भइस:ककेको छैन । पूर्वपत्नी मीना ढकालसंगको सम्बन्ध बिच्छे:दपछि उनी बिग:त केही बर्षदेखि छोरा छोरी’संगै बस्दै आएका छन् ।
करिब तीनवर्ष अगाडि मीना ढका:लसँगको २२ वर्ष लामो वैवाहिक सम्बन्ध’लाई अन्त्य गर्दै सम्बन्ध बिच्छेद गरेका म:नोजले पुनः विवाह गर्ने तयारी गरेका हुन् ।
एक टेलि’भिजन कार्यक्र’ममा उनले आफू प्रेम सम्बन्धमा रहेको संकेत गर्दै नयाँ जीवन सुरु गर्न लागेको जनाएका छन् । यद्यपी उनले को संग बिवाह हुँदैछ भन्ने समेत सिमित ब्यक्तिबाहेक’लाई जा’नकारी दिएका छैनन् ।
यहाँ थिचेर भिडियो हेर्नुहोस्..
प्रतिकृया दिनुहोस्