‘ओछ्यानमा सुतिरहे`की मेरी ९ वर्षकी छोरी`लाई घिसारेर खाने चितुवा यही हो १’ विशालपुर डाँफेपीपल गाउँकी गुनडी लोहार आँसु खसाल्दै भीडमा आइपुगिन् । भीडको बीचमा खोरबाट निकालि’एको चितुवा थियो । चितुवा गुनडी लोहार`को गाउँमै विज्ञले थापेके खोरमा फसेको हो ।
कोरोना भाइर`सको त्रास`ले ११ दिन`सम्म घरभित्र बसेका विला`पुरबासी शनिबार नरभ`क्षी चितु`वा हेर्न ठूलो भीड जम्मा गरेर घरबा`हिर निस्किए । प्रहरीला`ई भीड निय`न्त्रण गर्न हम्मेहम्मे पर्यो ।
चितुवाले २५ जना बालबालि`काको शिकार गरेर स्वराड`लाई शोक`मा डुबाएको`ले मन थाम्न नसकेर घर बाहिर निस्केको धेरैको भनाई थियो । यद्यपि भीडमा सज`कता अपना`इएको थिएन । जनप्रति`निधिसमेत बिना मास्क भीडमा देखिन्थे ।
डाट्रिङ गरेर खोरबाट निका`लिएको चितुवा`लाई होसमा ल्याउन हता`रहातर गाडीमा फलामे पिजडा`भित्र राखेर होस खुल्ने औ`षधि दिएपछि गाडी चल्नुअ`घि स्व`राडमा चितुवा अन्तिम पट`क पुनः गर्जियो ।
नेपालकै बढी चितुवा प्रभा€वित जिल्ला`का रुपमा बैतडीको तल्लोस्वराड क्षेत्रमा अझै थप चित€वा रहेको बरिष्ठ वन्यजन्तु अधिकृत विष्णु`बहादुर लामाले बताउए । एक\दुई दिनमै अर्को पनि चि`तुवा खोरमा फस्छ, लामाले दाबी गरे ।
शुक्र`बार बिहान मेलौली नगर€पालिका–९, विशालपु`रको डाँफेपीपल गाउँमा चितुवा खोरमा फसे€को थियो । चितवन€बाट रातारात बैतडी आइपुगेको विज्ञ टोलीले शनिबार खो`रमा फसेको चितुवाको उद्धार गरेर चितव`न लगेका छन् ।
चितुवा पो`थी रहेको डिभिजन वन कार्याल`यका प्रमुख केशव पराजुलीले बताएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ।।
प्रतिकृया दिनुहोस्