Monday, May 29

पन्चे बाजागाजा सहित नाच्दै कृष्ण कँडेल पुगे रमेश प्रसाईको विवाहमा ( भिडियो सहित)

December 7, 2020 1140

सामाजिक सञ्जा’लमा निकै चर्चित रमेश प्रसा’ईको विवाहमा महिला टोलीले पञ्चेवाजा बजाएको छ । इन्द्रेणीको टोली र महिला’को पञ्चेवाजाको टोलीले इटहरी स्थि’त रमेश प्रसाईको विवाहमा निकै रमाइलो गरेका छन् ।

महि’लाहरुले पञ्चे:वाजा वजाएको देखेर इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले आश्चर्य ब्यक्त गरेका थिए । उनले यति ठूलो वाजा कसरी बजाउनुहुन्छ ? भन्दै महिलालाई प्रश्न गरेपछि म’हिलाहरुले वाजा वजाएर देखाइदिए ।

प्रसाइले सोमवार कालिकोटकी नन्दा सिंह’लाई बेहुली बनाएका हुन् । कामको शिलसि’लामा नेपालगन्जमा ला’मो समय बसेकी नन्दाले असहायहरुलाई सहायता दिने सामाजिक काम गर्छिन ।

उनी सामाजिक सञ्जा’लमा पनि निकै सकृय छन् । तीन वर्ष लामो प्रेमलाई विवाहमा परि:णत गर्न लागेको खबर सार्वजनिक गरेपछि नै उनको विवाहको कुरा निकै चर्चि:त भएको थियो । इन्द्रेणी कार्यक्रममा दोहोरी गाए पछि थप चर्चित भएका रमेशसंग कल्पना दाहाल:सगका टिकटक र गीतले थप चर्चा पाएका थिए ।

रमेशसंग नन्दाको चिन’जान पनि इन्द्रेणीका कृष्ण कडेलले गराइदिएका थिए । भेट भएको केही सम’यमा रमेशले नन्दालाई वि’वाहको प्रस्ताव राखेको नन्दाले खुलासा गरेकी छन् । उनले प्रेम प्रस्ताव राखेको एक महिनामा स्वीकार गरेकी थिइन् । काठमा’डौमै रहेका रमेश विवाहका लागि आफ्नो गृह’जिल्ला सुनसरी पुगेका थिए ।

उनले धरानमै नन्दा’लाई बेहुली बना’एका हुन् । उनीहरुको विवाहमा इन्द्रणी कार्यक्र’मको टिम र केही युट्युवरहरु समेत सह’भागी भएका छन् । त्यसका लागि इन्द्रेणी टिम दुई दिन अघि नै धरान पुगेको थियो ।

नन्दा सिंह कर्णालीको कालि’कोटमा जन्मि’एकी हुन् । उनको बाल्यकाल पनि कालिकोटमा नै बित्यो । नेपालगन्जको दृष्टिविहीनलाई पढाउने होस्टेलमा बसेर पढेकी नन्दाले त्यहीबाट एसए’लसी उतिर्ण गरिन् ।

एसएलसी सकेर उनी का’ठमाडौँ आइन् । स्नातक तहसम्म अध्ययन गरेकी नन्दा अहिले सामाजिक कार्यमा सक्रिय छन् ।यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्