Thursday, June 1

विवाह पछि श्वेताले लेखिन् यस्तो भावुक स्टाटस (हेर्नुहोस् स्टाटस सहित)

December 8, 2020 1639

नायिका खड्काले सोमबार काठमा’डौंको गोकर्ण रिसोर्ट’मा धनगढीका विजयेन्द्र सिंह राउत’सँग दोश्रो विवाह गरेकी हुन् ।

यो विवाहलाई कतिले स्वी,कार नगर्ने आफूलाई थाहा भए’तापनि मेहन्दीको रंगसंग खुल्दै नयाँ जिन्दगीका पानाहरुमा भुल्ने प्रयासमा रहेको सामाजिक स’ञ्जाल मार्फत ना’यिका खड्काले भनेकी छन् । नायिका स्वेताले विवाह पछि भावु’क स्टाटस लेखेकी छिन ,हेरै उनको स्टाटस जस्तको तस्तै

अनत्वगोत्वा : मैले सिउँदो’मा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन प’हिरन भित्र आफु’लाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें ।

मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्त’जन , गन्यमान्य ब्यक्तित्व , शुभ:चिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ ।

मैले सुरु गरेको जिन्द:गीको यो अर्को अध्या’यमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ ।

निर्माणाधिन माझिटो’ललाई आज सँजिए’को बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले था’लेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमं’ग बोकेर लागी पर्नेछु ।

म थप शसक्त नारी’को रुपमा तपाईह’रुको सामुन्ने प्रस्तुत हुनेछु । आगामी दिनमा एकल महिलाको शसक्तिक’रणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउ’नको लागी म प्रयासरत रहनेछु ।

अत : मलाई तपाइहरु सम्पु’र्णको साथ , साल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र सा’थ पाउने आशा बोकेकी छु ।

प्रतिकृया दिनुहोस्