Saturday, September 23

नेपालमा पति सबिनको मृ’त्युको खबरले साइप्रसमा रहेकी २३ वर्षिय पत्निले पनि त्यागिन् प्रा,ण

December 8, 2020 971

साईप्रसमा एक नेपाली युवतीले आ’त्मह’ त्या गरेकी छन् । आ’त्मह’त्या गर्नेमा दोलखा जिल्लाको गौरी’शंकर गाउँपालिका वडा नं। ८ की २३ वर्षीया नेपाली युवती शुक्री तामाङ रहेकी छन् ।

मृतक तामाङ सन् २०१९ को अक्टोबर महि’नामा नेपालको काठमाडौँ ईन्टरनेशनल मेनपाव’रबाट साईप्र’सको लार्नाका सहरमा घरेलु कामदा’रको रुपमा काम गर्न गएकी थिइन् ।

उनका पतिको नेपालमा दुर्घ’टनामा परी मृ’त्यु भएको थाहा पाएपछि यस्तो कदम चालेको बताइएको छ । श्रीमान् सुबिन तामाङ नेपालमा ड्राइभ’रको पेशामा थिए । मृ’तक तामाङ वैवा’हिक सम्बन्धमा बाँधिएको एक वर्ष नपुग्दै साइई:प्रसमा गएकी थिइन् ।

मृत:क शुक्री तामाङले टिक:टकमा श्रीमान्को दुर्घ’टनाको भिडि’यो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरा’सँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन् ।ओएस नेपाल

प्रतिकृया दिनुहोस्