December 8, 2020 1148
अघिल्लो महिना एक नेपाली विद्यार्थीले आ त्मह त्या गरेको खबर आएको एक महिनापछि साइप्रसमा अर्की २२ वर्षीया एक युवतीले पनि आ ‘त्मह त्या गरेकी छन् ।
गौरी शंकर खहरे ८, दोलखा घर भई हाल साइ-प्रसको लार्नाकामा घरेलु कामदारको रुपमा का-र्यरत उक्त २२ वर्षीया युवतीले आ त्म ह त्या गरेकी नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएको नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य दिनेश गौतमले बताए ।
प्रतिकृया दिनुहोस्