अभिनेत्री श्वेता खड्का’ले सोमबार विजयेन्द्र’सिंह रावतसँग लगनगाँठो कसेकी छन्। दुई परिवारका सदस्य र सीमित निम्तालु’बीच उनीहरुको बिहे गोकर्ण फरेस्ट रि’सोर्टमा भएको हो।
श्वेताले आइत’बार मात्रै सामाजिक सञ्जाल’मा बिहेको पुष्टि गर्दै नयाँ जीवन थाल्न लागेको बताएकी थिइन्। विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्व’जनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो वि’वाहको बारेमा सामाजिक सञ्जालमार्फत् औप’चारिक जानकारी दिएकी थिइन् ।
सीमित साथी र आफन्तमा’झ श्वेता र विजयन्द्र रावतको हिन्दू परम्परा अनुसार विवाह भएको हो। श्वेताका दुलाहा विजयन्द्र सिंह रावत धनगढीबासी हुन् । उनी घर’का कान्छा छोरा हुन् । उनका आ’माबुवासहित एक दाजु छन्।
व्यापा’रिक घरना’का विजयन्द्र र नायिका, निर्माता, उद्यमी र समाजसेवी श्वेताको गएको एक वर्षदेखि प्रेम सम्ब’न्ध थियो। दुई परि’वारको सहमतिमा उनीहरू’ले विवाह गरेका हुन् ।
श्वेता श्रीकृष्ण श्रेष्ठको अनस्क्रि’न जोडीका रुपमा नेपाली चलचित्रमा छिरेकी थिइन्। उनको डेब्यु फिल्म ‘कहाँ भेटिएला’सुपर हिट भएको थियो। श्वेताले श्रीसँग ‘कोहिनूर’मा अभिनय गरेकी थिइन्।
लामो प्रेम सम्बन्ध’पछि श्रीकृष्ण र श्वेता २०७१ अ’सार २३ गते बैवाहिक बन्धनमा बाँधिएका थिए। विवाह’पछि श्रीकृष्णको २०७१ साउन २५ गते भारत:को दिल्लीमा निधन भएको थियो।
विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामा’जिक सञ्जाल मार्फत स्वेतालाई विवाहको बधाई तथा शुभ’कामन दिइरहेका छन् । बिवाह अगाडि महेन्दी समारोह आयोजना समेत आयो’जना भएको थियो । जसको तस्बिर समेत उनी आफैंले सार्वजनिक गरेकी थिइन् ।
बिहेको एक दिन’अघि मेहेन्दी सेरेमो’नीको क्रममा स्वेताले भा’वुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहे’लाई समाजका केही व्य’क्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् । भिडियो हेर्न यहाँ थिच्नुहोस्।।
प्रतिकृया दिनुहोस्