व्यक्ति भ’गवान त हुँदैनन् तर कुनै व्यक्ति वा संस्थाका लागि वरदान सावित भने पक्कै हुन्छन् । नेपाल विद्युत प्राधिकर’णका लागि कुलमान घिसिङ वरदान सावि’त व्य”क्तित्व हुन् । यसैले नेपालीले नेपाल’का रियल हिरो भनेर पुकार्छन् ।
उनले गत आर्थिक वर्ष (आव) २०७५/७६मा विद्युत प्राधिकर’णलाई १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाउने बनाएका छन् । यो नाफा सन्चा’लनमा रहेका सार्व’जनिक संस्थान’हरुमध्येकै बढी हो ।
प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५÷७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद ना`फा आर्जन हुने प्रक्षेप’ण गरिएको थियो ।
तर, नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहि’त प्राधिकर`णले कूल १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाए’को कार्य’कारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।
आव २०७२÷७३मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा संचित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानी थियो । घिसिङले प्राधिक`रणको नेतृत्व सम्हाले`पछि संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ ।
प्राधिकरणले आव २०७३/७५ र २०७४/७५मा खुद नाफा क्रमशः १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो ।
विद्युत चु`हावट नियन्त्रण`मा हा`सिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादक`हरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशा`सनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा वृद्धि प्राधिकर`णका जलविद्युत आयोज`नाहरुको उत्पादनमा वृद्धि, वित्ती`य पुनर्संरचनाको प्रभावकारी कार्यान्वयल`गायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिक`रणका कार्यकारी निर्देशक घिसिङले बता`ए ।
यो खबर चौतारी पोस्ट मा छ ।
प्रतिकृया दिनुहोस्