Friday, June 9

आज मंसिर २४ गते बुधबारको राशिफल पढेर दिनको सुरुवात गर्नुहोस्…

December 9, 2020 1388

मेष – मुद्दामामिला तथा न्या’यिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयुक्त हुनेछ किनकी आज आउने फैसला तपाईंको पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा वि’जय हुन कडा मिहिने’त गर्नुपर्नेछ । पुराना समस्या पुनः बल्झन सक्छ वा ऋण लाग्नेछ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ । मायाप्रेम’मा धोका हुन सक्छ भने एकोहोरो मा’या प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरीबाट तपाईंको काममा सहयो’ग हुने छैन । वौद्धिक कार्यमा सह’भागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खान’पानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक काम गर्दा ध्यान दिनुहोला, प्रतिस्पर्धीहरुले तपाईंको साख गिराउन खोज्ने’छन् । खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हाँसिल हुन मुस्किल रहेको छ । घर जग्गा तथा स्थाई सम्पत्ति’मा वि’वाद आउने योग रहेको छ भने आमा वा आफ’न्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राज’नीति तथा समाजसेवामा समय दिने’हरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, समय मध्ययम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्याव’सायबाट सोचे जस्तो आम्दानी नभएप’नि घाटा लाग्ने छैन । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला, गन्तव्य पहिल्याउन मुश्किल पर्नेछ । मायाप्रेममा नजिक हुँदा अवि’श्वास बढ्ने हुनाले आजको दिन टाढै रहनु उचित हुनेछ । आफन्त तथा दाजु भाइसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर न्यायिक कामहरु नगर्नु’होला समय तपाईंको पक्षमा रहेको छैन । खेलकुद तथा साहसिलो क्षेत्रमा पनि तपाईंंको पक्षमा नतिजा नआउन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अध्ययनमा रुची बढ्नेछ भने उल्ले’ख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवा’रको साथ रहने हुँदा उपलब्धीमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन् । प्रेममा रमा’उन चाहनेहरुका लागी सम’यले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा का’महरु गर्न सकिनेछ । तरपनि बाहि’री वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सामाजिक काम गर्दा ध्यान दिनुहोला समय’मा काम नसकिने तथा मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य’मा समस्या आउन सक्छ । पठन पाठन’मा ध्यान जाने छैन भने विभिन्न अवसर आएप’नि निर्णय क्षमताको अभा’वले अरुभन्दा पछि परिनेछ । व्यापार व्याव’साय खस्केर जाने हुनाले आम्दानीका स्रोतहरु साँघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरि’वारमा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा परिवा’रकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ । व्या’पारमा लगानी गर्ने समय नरहे’कोले केही समय पर्ख र हेरको रणनिति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मन’मुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविस्वास बढ्ने योग रहेको छ । खानपान’मा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य’ सम्बन्धी समस्या आउने छ । लामो दुरीको विदेश यात्रा तय हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

विभिन्न भौतिक तथा विला:सी सामानहरु जुट्ने:छन् भने भविश्यमा आम्दानी हुने व्यावसाय:मा लगानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टा:एर जानेछ । बैक तथा वित्तिय क्षेत्रसँग सम्ब’न्धित व्यावसा’यबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राज्यबाट अनावश्य:क झै झ:मेला भोग्नु पर्नेछ भने सेवा प्रवाह गर्नेहरुले तपाईंको काम समयमा नगर्दिनाले महत्वपूर्ण उपलब्धी गुम्न सक्छ । व्यापार व्याव:साय खस्केर जानेछ भने आम्दानीका स्रोत’हरु साँघुरा भएर जानेछन् । अध्ययन अध्या:पनमा मन नजाने हुनाले उपलब्धी अरुकै पोल्टो’मा पर्नेछ । माया प्रेममा सामान्य अवि’श्वास सिर्जना हुने योग रहेको छ । आफ्नो धन सम्पत्ति:मा अरुले नै अधिकार जमाउन खोज्नेछन्, ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफूले पाएको अधिका’रलाई भरपुर प्रयोग गरी उपलब्धी:मुलक कामहरु गर्न सकिनेछ । लामो दुरीको धा:र्मिक तथा शैक्षिक यात्रा तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो संस्कार तथा रितिरिवाजमा जोगाउन सम’य लगानी गर्नुपर्ने हुन’सक्छ । खोज तथा अनुसन्धा’नको क्षेत्रमा भनेजस्तो नति:जा हात पार्न सकिनेछ । प्रेम तथा मि’त्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय तथा परिस्थितीको राम्रो:सँग अध्य’यन गरेर मात्र कुनै पनि का’मको थालनी गर्नुहोला, कामहरु बिग्रने अधि’क सम्भावना रहेको छ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ । व्यापार व्याव:सायमा प्रशस्त स’मय लगानी गरेपनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्यय’नमा मन नजाँदा गुरुवर्ग तथा आफन्त’को गाली खाईनेछ । भौ’तिक सम्पत्ती तथा सवारी सा’धनको प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्ययम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पर्यटकी’यय तथा रमा’ईलो यात्रा हुनेछ भने भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तीको योग रहेको छ । व्यापार व्यावसा’यबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पति पत्नी’बीचको सम्बन्ध’मा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारि’वारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्र:हण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रति’स्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ ।

प्रतिकृया दिनुहोस्