सुन्दा अचम्म लाग्न सक्छ दिदी बहिनी दाजु भाइ भएर घर फर्किएको कुरा । तर यो यथार्थ हो । गुजरातका दुई दिदीबहिनी दाजुभाइ बनेर फर्किएका छन् । पञ्जाब प्रान्तमा गुजराज जिल्ला’को सोनबडी गाउँको द्वितीय वर्षका छात्र बशरा आबिद र वाफिया आबिद दाजुभाइ बनेर फर्किए’का हुन् । अहिले बशराकाे नाम वलीद र वाफि’याकाे नाम मुराद राखिएकाे छ ।
अप्रशेन:पछि वलीदले भनेका छन्, ‘इस्लामा:दबाट केटा बनेर गुजरात पुगेको छु । यस कुराले मलाई यति धेरै खुशी छ, म बयान गर्न सक्दिनँ । मलाई सानै’देखि के’टीको लुगा मन पर्दैन थियो । मेरो काम र बानी केटाजस्तै थियो । मेरा सा:त बहिनी दुई जना भाइ पाएर निकै खुसी छन् । मेरो भाइ मुराद पनि खुशी छ ।’
वलीद र मुरादका आमा’बाबुको विवाह सन् १९९३ मा भएको थियो । त्यसपछि उनीह:रुकोमा एकपछि अर्को ९ जना छोरीह’रुको जन्म भयो । यद्यपि, अहिले दुई जना छोरीह:रुले लिङ्ग परिवर्तन गरेपछि उनका सात छोरी र दुई छोरा भएका छन् ।
दुवै दिदीबहिनीको लिङ्ग परिवर्त’नको अप:रेशन इस्लामा:बादस्थित पाकिस्तान इन्स:टिट्यूट अफ मेडिकल साइन्सेजको चिल्ड्रेन अस्पतालमा डा. अमजद चौधरीको नेतृत्वमा १२ जना डाक्ट’रहरुको टोलीले गरेको थियो ।
बीबीसीसँग कुरा गर्दै डा. चौध:रीले यसअघि पनि उनले थुप्रैको लिङ्ग परिवर्त:नको अपरेशन गरेको तर यो मामिला अन्यभन्दा फरक रहेको जिकिर गरे । दुई जनाले पछिल्लो दुई वर्षदे’खि त्यहाँ उपचार गरिरहेका थिए । उनका अनुसार एकैप:टक दिदीबहिनी वा दाजुभाइको त्यहाँ कहिल्यै पनि अपरेशन गरिएको थिएन ।
‘चौधरी भन्छन्, ‘हामीले दुई जनाको अलग–अलग अपरेशन गरेका हौँ । वलीदको अपरेशन २० सेप्टेम्बरमा गरिएको थियो । उनलाई त्यसपछि आइसीयूमा राखियो । जब अपरेश’न सफल भएको सुनिश्चित भयो । त्यसपछि हामीले १० अक्टु:बरमा मुराद:को अपरेशन गरेका थियौँ ।’
उनका अनुसरा यो अपरेशन ६ घण्टास’म्म चलेको थियो जसमा समय–समयमा कयौँ डाक्ट’र सामेल भएका थिए । दुई भाई २१ अक्टुबरमा घर फर्किएका थिए ।
एबोटाबा’टस्थित अयूब टिचिङ अस्पता’लका डाक्टर जुनैदका अनुसार केही बच्चाको लिङ्ग जन्मको बेला स्पष्ट हुँदैन । यसका’रण बच्चाको यौनाङ्गले स्पष्ट आकार लिन पाउँदैनन् ।
यदी यस्ता बच्चामा दुवै लिङ्ग’को विशेषता भ’यो भने यस्तो ममिलामा जन्मने बच्चामा ‘एटिपिकल जेनेटेलिया’ नामक बिमारी हुनसक्छ ।’ उनका अनुसार यस्ता बिमारी आम’रुपमा जन्मजा’त हुन्छ र यस्तो स्थितिमा विशि’ष्ट अंग र यौन विकासको बाटोमा अवरोध हुन्छ ।
डा। चौधरीका अनु’सार यो बिमारी निकै कम’मा देखिन्छ । लगभग ०.५ देखि ७ प्रतिशतमा । उनी भन्छन्, ‘यो केसमा दुवै केटी नै थिए । तर, उनीहरुमा केटीको कुनै विशेषता नै थिएन ।
उनका अनुसार नि’श्चित उमेर पुगेर पनि उनीहरुमा महिनावारी सुरु नै भएको थिएन । जब उनकी आमाले उनको गुज’रातस्थित अस्पतालमा जाँच गराइन् तब उनीहरु’लाई पीआई’एमएस चिल्ड्रेन अस्पता’लमा रिफर गरिएको थियो ।
शुरुवाती परीक्षण’पछि उनीहरुलाई ‘एटिपिकल जनेटेलिया’ भएको पत्ता लाग्यो । उनीहरुलाई लिङ्ग परिव’र्तनको अपरेश’नको आवश्यकता भएको देखियो । यसका लागि उनीहरुको यौना’ङ्गलाई अपरेशनको माध्यमबाट सामान्य’स्थितिमा ल्याइयो ।
डा। चौधरीका अनुसार अपरेशनअघि र पछि उपचारको आवश्यकता पर्छ । अपरेशनअघि महत्त्व’पूर्ण मनोवै’ज्ञानिक परीक्षण र काउन्सिलिङ गरिन्छ र अपरे’शनपछि केही समय औष’धीको माध्यमबाट हर्मोन पैदा गरिन्छ ।
डा. चौधरीले यसअघि पनि धेरैको अप’रेशन गरेको र उनीहरुले अपरे’शनपछि सामान्य जीवन बिताइर’हेको जानकारी दिए ।ताजाखबर
प्रतिकृया दिनुहोस्