इन्द्रेणी कार्यक्रमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै टिका सानुले इन्द्रेणीले गर्दा कलाकार चलेको होइन र कलाकारले मात्र इन्द्रेणी चलेको होइन, यी दुवै मा परिपूरक हुन् भने पछि उक्त भनाइ प्रति सामाजिक सञ्जाल मिश्रित प्रतिक्रिया पाइएको छ ।
कसैले टिका सानु को भनाइ तार्किक र यथार्थ भएको बताएका छन् भने कतिपयले उनी चर्चामा पुगे पछि घमण्डी बनेको आ’रोप समेत लगाएका छन् । इन्द्रेणीको चर्चामा ल्यायो त्यही इन्द्रेणी लाई नराम्रो टिप्पणी गर्ने भन्दै उनलाई प्रति प्रश्न गरेका छन् ।
टिकासानु आफ्नो गायन प्रतिभाले गर्दा चाँडै सफल भईन् तर उनले लाईभ कायक्रममा सस्थाको कुरामा विवादि’त हुने कुरा बोल्नु हुँदैन थियो भनेर सामाजिक संजालमा टिका-टिप्पणी भईरहेको छ ।
उनको त्यस्तो कुरा सुनेर इन्द्रेणी संचालकले उनलाई आफ्नै भाषामा उक्त विषयको टिप्पणी गरेका छन् । उनले धेरै कलाकार हरू इन्द्रेणीको प्याल्ट फ्रम बाट धेरैले आफ्नो कलालाई प्रस्फुटन गर्ने मौका पाएको दाबी गरेका छन् ।
भिडियो हेर्नुहोस्…. भिडियो हेर्न यहाँ थिच्नुहोस्।।
प्रतिकृया दिनुहोस्