Tuesday, March 28

आजबाट लकडाउन थप कडा बनाइँदै , यस्तो छ मन्त्रिपरिषद्को निर्णय {हेर्नुहोस्}

April 5, 2020 2045

सरकारले जारी लकडाउनलाई झनै कडाइ गरेको छ । एक स्थानीय तहबाट अर्को, एउटा जिल्लाबाट अर्को र एउटा प्रदेशबाट अर्को प्रदेशमा अत्यावश्यक काम’बाहेक जान नपाइने निर्ण_य गरेको छ ।त्यसको कार्यान्वय’नको लागि सरकारले प्रदेश र स्थानीय तह’लाई आग्रह गरेको छ ।

मन्त्रिपरिषदको शनिबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खति’वडाले जानकारी दिए ।स्थानीय तहको आ’वागमन नियन्त्रित गर्न स्थानीय तहलाई सरकारले आग्रह गरेको छ ।

त्यसैगरी कैला’ली, कञ्चनपुर र बागलुङमा र्यापिड डाइग्नोसिस टेष्ट गरिने उनले बताए ।यसैबीच स्वास्थ्यक’र्मीको सुरक्षा खलबल्याउने व्यक्तिलाई कानुन बमोजिम कडा कारबाही गर्ने निर्णय पनि सरकारले गरेको छ ।

बैठकमा लकडाउनको समय’अवधि बढाउने विषयमा भने कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खति’वडाले जानकारी दिएका छन ।

लकडाउनको विषमा भने आजको बैठक’ले कुनै निर्णय नगरेको र अर्को बैठकले निर्णय गर्नेसमेत उनले बताएका छन ।

प्रतिकृया दिनुहोस्