बेलायतमा ब्यस्त फुटपाथमा यौ’नसम्पर्क गर्ने एक’जनालाई ११ हप्ताको जे’ल स’जाय तोकिएको रोचक समाचार सार्वजनिक भएको छ ।
मध्य दिउसो एक महिलासँग फुटपाथमै यौ’न सम्प’र्क गरिरहेको स्थानीयले पाएपछि प्रह’रीमा खबर गरेका थिए । त्यसपछिको सोही अभि’योगमा उनलाई अदालतले १९ हप्ताको जेल-सजाय तोकीएको बेलायतको समाचारमाध्यम डेली स्टार ले जनाएको छ ।
स’जाय पाउने व्यक्ति जोनाथन पिसानी नाम गरेका ४५ बर्षका पुरुष रहेका छन् । उनको यौ’न जोडी भने ४० बर्षकी रहेकी छन् । उनलाई भने जरि’वाना मात्रै तिराएर छाडिएको डेली-स्टारले उल्लेख गरेको छ । तर उनलाई पनि १२ महिनासम्म समुदायको निग’रानीमा राख्न अ’दालको आदे’श रहेको बतायएको छ ।
घट’ना बेलालयतको ग्रेटर म्यानचेस्टरस्थित स्टेलीब्रिज शहर भएको बताइएको छ । गत अगस्टकै भएपनि अनुशन्धान र घ’टनाको अध्यानपछि उनीहरुको क्रियाक’लापबारे हाल मात्रै सजा’य तोकिएको हो ।
उनहिरुको सो कियाकलाप देखेपछि स्थानीयले ब’लात्कार भएको भन्दै प्रह’रीलाइ सम्पर्क गरेका थिए । तर पछि अ’नूशन्धानका क्रममा प्र’हरीले सीसीटीभी पुटेज हेर्दा सुरुमा कुराकानी र त्यसपछि साइडरको बोलत साटासाट गरेर त्यसरी नजिकिएको पाइएको थियो ।
जे’ल सजा’य तोकीएका जोनाथन पिसानी मानसिक रो’गी भएको पनि बताईएको छ । उनी क्रिश्चियन धर्मावलम्वी भएकाले उनले अहिले जे’लभित्रै क्रिस्मस मनाउने प्रतिकृयासमेत दिएको बताइएको छ ।न्युज२४नेपाल
तल थि’चेर भाई-रल भिडि-यो हेर्नु’होस्
प्रतिकृया दिनुहोस्