आफ्नो परिवार संग छुट्टिएर बिदेश ला’ग्नु पर्दा को पिडा कथा ब्याथा लाई समेटेर नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक बेग राना र मन्जु लावती को बहु’प्रतिक्षित लोक’दोहोरी गीत’जुनेली रातैमा”बजारमा आएको छ।
लामो समय देखि नेपा’ली लोक दोहोरी क्षेत्र’मा संगै काम गर्दै आएका बेग राना र मन्जु लावती यो पछिल्लो नया गीति एल्बम हो।उनीहरु बिचको सृज’ना नेपाली लोक पा’राखी मनहरुले मन पराउदै आ’एका छन।
बेग रानाको लय र शब्द सृज’नामा रहेको उक्त गीतमा आवाज पनि बेग राना र मन्जु लावती कै रहेको छ।गीतमा चर्चित भाई:रल मोडल अर्जुन बिक र स’न्चिता शाही रहेका छन।
बेग राना अफिसि’यली यूट्यूब च्यानल मा’र्फत बजारमा ल्याएको उक्त गीतमा निर्देशन भने निशान एस केले गरेका हुन्।दिपक गिरीको छायांकन र अमृत चापागाई सम्पादन रहेको गीतको भि’डियो निकै उत्कृष्ट बनेको छ।
भिडियो हेर्न यहाँ थिच्नुहोस्।।
प्रतिकृया दिनुहोस्