इन्द्रेणी कार्य’क्रममा बोलेको एक अभिव्य’क्तिका कारण बि’वादमा रहेकी टिका सानुले यस्तो भने’की छिन् । टिकाले कृष्ण कडेंलसँ’ग सम्बन्ध बिग्रिएको हो या हैन, प्रष्ट पारेकी छिन् । टि’काले लेखेकी छिन्, सबैमा नमस्कार।
नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै पर्ने भयो। कार्य’क्रम इन्द्रेणीसँग प्राय व्यक्ति’हरु परिचित हुनुहुनु हुन्छ। यस कार्यक्रमको गरिमा, चर्चा, परिचर्चा, विश्वास र यस कार्यक्र’मको अभिया’नका बारेमा जति प्रशंसा गरेपनि कम हुन्छ।
म त्यहि काम’गर्छु भन्दा झन् गर्व लाग्छ। पछिल्लो समय सामाजिक सञ्जालमा एक भिडियोको अंश’लाई लिएर जुन चर्चा र मेरो आलोचना भइरहेको छ। यसमा मेरो ध्याना’कर्षण भएको छ।
उक्त भिडि’योमा मैले बो’लेका केही राम्रा कुराहरु थिए। बिडम्बना ति कुराह’रु सबै आएको पाएको छैन। जुन कु’रा भाइरल भएका छन्, ति कुराहरु प्रचार गर्न लाय:क छैनन्।
तर, त्यो भिडि:योमा सोझो रुपमा कार्यक्र’मका बारेमा परिचित थिएन भन्दा घमण्ड कसरी हुन्छ ? कुनै पनि संस्था र त्यस:माआवद्ध कर्मचारीहरु एकअर्कामा परि:पुरक हुन्छन भन्दा के बिराए ?
मैले इन्द्रेणीको कार्यक्र’मका क्रममा शहर:देखि गाउँवस्तिका भिरपाखा धाएकी छु। २०औं जोर जुत्ता चप्पल फटा’एकी छु। केही पाएकी छु, केही गुमाए’की छु। जुन प्रक्रिया चलि’रहने प्रक्रिया पनि हो ।
प्रतिकृया दिनुहोस्