Sunday, June 4

ह्वात्तै घट्यो सुनको मूल्य, आज नेपाली बजारमा सुन तोलाको कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

December 10, 2020 2501

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । आज छापा’वाला सुनको मूल्य प्रति’तोला रु ९२ हजार ५०० तोकिएको छ । बुधबार छापा:वाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९०० ले ओरालो लागेको छ । बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजा’बी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारो’वार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँ’दीको मूल्य प्र’तितोला रु १५ ले घटेको छ । बुध’बार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला रु एक हजार २०० मा कारो’वार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँ’दी व्यवसा’यी महा’सङ्घले जनाएको छ । (रासस)

प्रतिकृया दिनुहोस्