कोरोना भाईर’सका कारण देश लकडा’उनमा छ । अहिले बजारमा रिचार्ज कार्डहरु सुलभ रुपमा उपलब्ध छैनन, सबैको पहूँचमा डिजिटल टपअप छैन । यस्तो बेला कम्तिमा गार्ह्रो सार्ह्रो परेको बेला आ’फ्ना कठिनाई प्रियजनहरू सँग साटा’साट गर्ने माध्यमनै फोन कल हो भन्ने कुरालाई मध्यनजर गर्दै वि विल राईज फा’उण्डेसनले सहयोग स्वरूप एकह’जार जना’लाई निःशुल्क रू. ५० रिचार्ज गरिदिने अभियान थालेको छ ।
यसअघि पनि लकडाउनले अति जरुरी भएकालाई अवस्था हेरेर हरेकलाई एक सय रुपैया रिचार्जको व्यवस्था फाउ’ण्डेसनले गरेको थियो ।
“यस संकटको घडीमा सूचना आदानप्रादा’न जस्तो आधारभूत पहूँचमा लकडाउनको यो विशेष परिस्थितीले नागरिक कसरी आफ्नो स्थिती, आफ्नो गार्ह्रो सार्ह्रो अ’वस्था अथवा स्वास्थ्य जटिलताला’ई सम्बन्धित स्रोतसम्म पुर्याउनेछन् भन्ने ठूलो चिन्ताको विषय हो ।
हामी यस विष’यमा गम्भी’र छौं । किनकी काठमाण्डौमैं रहनुभएका हाम्रो फाउण्डेशनकै साथीहरुलाई रिचार्ज कार्ड व्यवस्था गर्न हम्मे परेको छ । हाम्रो प्राथमिकता र नाग’रिकमा अनुरोध पनि कृपया अत्या’वश्यक परेका नाग’रिकलाई यो लाभ लिन सहयोग गरीदिनुहुन अथवा संकट’को साथीको रुपमा यो अभि’यानलाई साथ दिनुहुन अनुरोध गर्दछौं ।”
संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताउनुभयो ।“जो पसलेमार्फत २०-५० रुपैयाँ मोबाइलमा ट्रान्सफर गराएर आफ्नो संचारको आवश्यक्ता पुरा गर्नुहुन्थ्यो,
वहाँहरुको समस्या अझ बढी हुन’सक्छ भनेर नै हामीले पहिलो चरणमा २४ घण्टाका लागि संचालन गरेको निःशुल्क रिचार्जको अभियानलाई रोक्किएको एकदिन पछि धेरै भन्दा धेरैको सहभा’गीता होस भनेर रु ५० रुपैयाँ बराबरको प्रति’व्यक्ति रि’चार्जको ताजा अभियान आजैदेखि प्रारम्भ गरेका छौं ।
र यो १ हजार नागरिक’को लागि खुल्ला गरिएको छ । १ हजार नागरिकलाई घोषित रिचार्ज रकम ट्रान्स’फर नहुञ्जेल यो अभियान जारी रहने छ ।” अर्का संस्थापक निर्देशक खड्ग परि’यारले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्