नायिका श्वेता खड्काको मंसिर २२ गतेको लगनमा बिबाह गरेकी छिन् । प्रेमी विजयन्द्रसिंह रावतसँग गोकर्ण फरेष्ट रिसोर्टमा श्वेताले विवाह गरेकी हुन् ।
सिमित साथीभाई र आफन्त माझ श्वेता र विजयन्द्र स्वयवको हिन्दू परम्परा अनुसार बिबाह भएको हो । श्वेताका दुलाह विजयन्द्र सिंह रावत घनगडीबासी हुन् । उनी घरका कान्छा छोरा हुन् । घरमा आमा बुवा सहित एक दाजु छन् ।

व्यापारिक घरनाका विजयन्द्र र नायिका, निर्मात्री, उद्यमी र समाजसेवी श्वेताको गएका एक वर्षदेखि प्रेम सम्बन्ध थियो । दुई परिवारको सहमतीमा उनीहरुले बिबाह गरेका हुन् । विजयन्द्र पढाई सकेर विज्नेश सुरु गर्ने योजनामा छन् ।
श्वेताको दोस्रो विवाह हुँदै गर्दा नायक नाजिर हुसेनले विवाह हुने दिन लेखे यस्तो पत्र – ‘स्वेताको बिहेमा स्व.श्रीकृष्ण आउन मिल्ने भए यसो भन्थे होला’
अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् । उनी धनगढीका विज’येन्द्र सिंह रावतसँग विवाह बन्धन’मा बाँधिन लागेकी हुन् । उनको विवाह काठमा’डौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।
उनले यसअ’घि वि.सं २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिहे भए’को करिब एक महिनापछि श्रीकृष्णको नि’धन भएको थियो ।
बिहे’को एक दिन अगाडि नायिका खड्का’को मेहेन्दी सेरेमोनी आयोजना गरिएको थियो । मेहेन्दी सेरेमो’नीमा नायिका स्वेता खड्का र विजयेन्द्र सिंह राउत रमा’एको देख्न सकिन्छ ।
स्वेताले सामाजिक संजा’लमा लेखेकी छिन् ‘मेहेन्दी’को रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’विजयेन्द्रको तस्वीर यसअगाडि सा’र्वजनिक भएको थिएन । केही मिडि’यामा स्वेताले दशैंमा टिका लगाउँदा विजयेन्द्र’सँग खिचेको एउटा तस्वीर मात्र सार्वजनिक भैरहेको थियो ।
तर, मेहेन्दी सेरेमो’नीपछि विजयेन्द्र र स्वेता’को तस्वीर सार्वजनिक गरिएको हो। यहि तस्विर सार्जनिक भएपछि तस्विरमा कमेन्ट गर्दै नायक नजिर हुसेनले एउटा कमेन्ट गरेका छन् जुन अहिले भाइरल भएको छ । जुन कमेन्ट तल पढ्नुहोस
मरेको शरिर चितामा जलाइ’सकेपछि उठेर आउने भए प्रिय श्वेता म तिम्रो बिहेमा उपस्थित हुने थिए होला ।अग्नि सा’चि राखेर केहि आफन्त हरु समेत लाइ दर्श’क राखेर सात फेरा हालेर जुनि जनि सम्म साथ दिने कसम खादा त म पनि थिए नि । तर बिड’म्बना मैले त बाचा पुरा गर्न सकिन नि ।

मैले धर्तिमा आएप’छि पक्कै पनि सुन्ने छु होला । मेरो मृत् शरिरमा तिम्रा ति निर्दोष आखाबाट खसेका बलिन्धा’रा आशु कति थियो भनेर । आफ्नै ज्यान नियन्त्र’णमा लिन नसकेकि तिमि मेरो मा’यामा पागल भएर यसो भनेको थिइ नि यसले भनेर सुन्छु होला सुना’इन्छ होला । ” म अब कोहि सग बिहे गर्दिन”” यो शब्द पनि मैले सुन्छु होला ।
तिम्रो हरियालि जिन्दगिलाइ उ’जाड बनाउने म अझै प’नि मलाइ नै सम्झेर बसेकि छ्याै होला । अमुल्य जिबनको धेरै बर्ष मेरा नाममा तिम्रा आखा बाट खसेका आशु’को मुल्य म कसरि तिराे???हात पाखुरा गलेका तिम्रा ति अङ्गहरु सग मैले कसरि मा’फि मागाै ।
मलाइ पनि अ’नुभव गर्न मन छ!! पापको सजाय पाउन मन छ!!! सगै सगै जिन्दगि कटाउछु भनेर बाचा कसम खाएको मान्छे एक्कासि बिच बाटो बाट नै अल’पत्र हुदा कस्तो र कति पि’डा हुन्छ त्यो मलाइ अनुभव गर्न मन छ । तिम्रो ठाउमा म भएको भए!! केहि समयपछि बिर्सने थिए होला ।
अर्कै सग फेरि सात जु’निको क’सम खाएको हुने थिए होला । तिमिले त कसरि सक्याै !!! यतिका बर्ष सम्म मृत शरिरलाई सम्झेर!!! कति मन अमिलो बनाएर अझै एक्लै पिडा सहेर बस्छ्याै’ ।
म त तिमिलाई” धर्तिमा आ’उन मिल्न भए यो भन्ने थिए””” गर बिहे । यत्रो दिन सम्म एक्लै पारेको तिमिलाई समाजमा लाग्ने लाल्छान सबै म खान तयार छु!!! तिमिला’ई यदि कुनै पा’प ला’गेछ भने म भोग्न तयार छु!!!! कम से कम मेरो पा’पको भारि कम होला!!!!!
तिम्रो बिहेमा त मेरो आखा’बाट केहि दिन सम्म आ’शु झर्ला!!! तर तिमि’ले मेरो नाममा यतिका बर्ष सम्म झारेका आशुको अगाडि सायद धेरै नै कम नै हुन्छ होला । सगेै जुनि कटाउछु भनेर खाएको कसम तोडिका कस्तो हुन्छ??? त्यो अनु:भन मैले पनि पाउ’नु पर्छ ।
एक्लै यति’का दिन सम्म एक्लै हुदा कस्तो हुन्छ त्यो मैले पनि भोग्न पर्छ । त्यसैले स्वेता गर बिहे बिते’को पिडा’लाइ भुल्न बर्तमान मा खुसी हुन र भबिस्यमा उत्कृष्ट कार्यको सुरुवात को निम्ति ह’जुर लाई बधाई सफल जि’वनको शुभकामना ।
विवाह पछि श्वेता पहिलो पटक मिडियामा देखिएकी छिन् । उनको परिवार संग उत्सव रसाइलीले रमाइलो कुराकानी गरेका छन् । सम्पूर्ण परिवार संग गरिएको यो रमाइलो अन्तरवार्ता हेरौं –
प्रतिकृया दिनुहोस्