कास्कीका माछापुच्छ्रे गाउँपा’लिकाका अध्यक्ष र मुस्ताङ’की घरपजोङ गाउँपालि’काकी उपाध्यक्ष:बीच विवाह हुने भएको छ। अध्यक्ष कर्णबहादुर गुरुङ र उपाध्यक्ष शर्मिला गुरुङ आज शुक्र’बार विवाह बन्धनमा बाँधिन लागेका हुन्।
उनले हिजोको कुराका:नीमा ‘भोली हाम्रो विवाह हुने लागेको छ,’ गाउँपालि:काका अध्यक्ष गुरुङले भने, ‘हाम्रो विवाह गुरुङ परम्परा अनुसार नै हुनेछ।’ अध्यक्ष गुरु:ङले वैवाहिक कार्यक्रम भने पोख’राको एक गुम्बामा हुने बताए।
‘हाम्रो मागी विवाह नै हो,’ उनले भने, ‘विवाह कार्यक्रमको प्रमुख अतिथि मुख्य’मन्त्री ज्यूलाई बना’उने निर्णय भए अनुसार नै उहाँलाई निम्तो दिइसकेका छौँ।’
कोरोना भा’इरसको संक्र’मणको जोखिम रहेकोले विवा’हमा धेरै’लाई निमन्त्रणा नग’रिएको बताए। विवाह बन्धनमा बाँधिन लागेका अध्यक्ष र उपाध्यक्ष दुबै तत्कालिन नेकपा एमाले’बाट निर्वाचित हुन्। – थाहा खबर
प्रतिकृया दिनुहोस्