पर्सी आइहाल्न्या हुँ खिरपुरी बनाइराख्नु। अचार पनि, धेरै खान्या हुँ। हिजो कम खाँ हुँ नि मैले ! धेरै खान्या हुँ। नरुनु।’ दुलहीले कारबाट आमालाई सम्झाउँदै भ’नेको यो भिडियो अहिले निकै चर्चामा आए’को छ।
‘विचार गरे’स् है आफ्नो। आफ्नो शरीर स्वस्थ एपछि मात्र सबै चिज हुन्छ है। ख्याल राख्नु।’ सोही भि:डियोमा दुलहीको गाला सुम्सुम्या’उँदै आमाले भनेको देख्न सकिन्छ।
टिकटक र फेसबु’कमा भाइ’रल भइरहेको यो भिडियो कसको हो ? भन्ने कुरा अहिले निकै चासो’को विषय बनेको छ। सारामल्ल ठकुरीको टिकटक एकाउन्टबाट सार्वज:निक भएको यो भि’डियो भाइर’ल भइरहेकै बेला फेरी अर्को भिडियो पनि सार्वजनिक भएको छ।
जुन भिडियो’मा उनी पूर्व वाचा अनु’सार माइतीघर आएको देख्न सकिन्छ भने आमाको हातबाट खिरपुरी र अचार पनि खाएकी छन्।
यी दुवै भिडियो टिकटक हुँदै सामाजिक सञ्जाल फेस’बुक इन्स्टाग्राम ट्विटर आदीमा अ’हिले भा’इरल भइरहे’का छन्। उनको पहिलो भिडियो टिकटकमा मात्र ३९ ला’ख पटक हेरिएको छ। सो भिडियाले ४ लाख ७७ हजार लाइक पाएको छ। १४ हजार हजार ३ सय जनाले शेयर गरेका भिडियोमा ६ हजार ६ सय १८ कमेन्ट छन्।
दोस्रो भिडियो टिकट’कमा मात्र १० लाख पटक हेरिएको छ। १ लाख ३ हजार ३ सय जनाले ला’इक गरेको सो भिडि’योमा १ हजार ३ सय ४९ जनाले शेयर गरे’का छन् भने ८ सय ८८ जनाले कमेन्ट गरेका छन्।
को हुन् भाइरल दुलही ?
टिक’टकमा भा’इरल दुलहीको माइतीघर धन’गढी हो। धनगढी उप–महानगरपालिका–५ हसनपुरकी शान्ति शर्मा मुड’भरीको मंसिर २२ गते विवाह भएको थियो।
माइती’घरबाट जन्ती बिदाइ गर्ने बेला शान्ति’की साथी सारा मल्ल ठकुरीले उनलाई सरप्रा’इज दिन जानकारी समेत नदि’एर त्यो भिडियो कैद गरेकी थिइन्। शान्तिले आफू भाइरल भएपछि मात्र भिडियो खिचिएकोबारे थाहा पाएको बताए’की छन्।
‘फोन गरेर साथी’हरुले तिम्रो भिडियो भाइ’रल भएको छ भनेका थिए तर विश्वास लागेको थिएन,’ नवदुलही शान्ति शर्मा मुडवरीले दिनेशख’बरसँग भनिन्, ‘त्यो भिडियो टिकटकमा भाइरल भएको कुरा धनगढी आएपछि मात्र मैले थाहा पाए। मेरो बच्चैदेखि मिल्ने सा’थीले भि’डियो कैद गरेर हालेकी रहेछिन्।’
आफ्नो भिडियो भाइरल भए’कोमा खुसी व्यक्त गर्दै शान्तिले भनिन्, ‘विवाहको दिन मेरा लागि विशेष त थियो नै तर भिडि’योले साँच्चै त्यो दिनलाई अविस्म’रणीय बनाएको छ। साथीहरु पनि खुसी भएका छन्। नचिन्नेहरुले पनि मलाई चिने।’
विवा’हको दिन माइती’घरबाट बिदा’इ हुने बेला प्राय’जसो दुलहीहरु रुने गर्छन्। तर शान्तिले भने रोइरहेकी आमालाई सम्झाउँदै संवाद गरेकी छन्।
उनी भन्छिन्, ‘आँखामा आसु आउँदा आउँदै पनि थामे। किनकी म रोयो भने मम्मी (आमा) र घरपरिवा’रलाई झन पीडा हुन्छ भन्ने ठानेर आफू’लाई सम्हाले।’ झण्डै १ वर्षदेखि प्रेम सम्बन्धमा रहेका पोखरामा बसोबास गर्ने चिरन्जीवि ओझा र उनको घरपरि’वारको सह’मतिमै विवाह भएको हो।
उनीहरु दुवै जनाको पुख्र्यौ’ली घर भने अछाम हो। उनी काठमाडौँमा व्यवस्थापन संकायमा स्नात’कोत्तर (एमबीए) गरिरहेकी छन् भने चिरन्जीवि जागिरे हुन्।
उनले कक्षा ६ देखि १२ सम्म’को अध्ययन धनग’ढीको ऐश्वर्य विद्या निकेत:नमा गरेकी हन् भने स्नातक तह दोस्रो वर्षसम्म ऐश्वर्य क्याम्पसमा अध्ययन गरेकी उनी हाल काठमा’डौँमा अध्ययनरत छन्। उनी मुडभरी शान्तिको नाम’बाट टिकटक चला:उँदै आएकी छन्। दिनेश खबरबाट साभार
प्रतिकृया दिनुहोस्