Sunday, June 4

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको लभ परेपछि यसरी भयो धुमधामसँग विवाह (भिडियो सहित)

December 11, 2020 2744

कास्कीको माछापुछ्रे गाउँपा’लिकाका अध्यक्ष कर्ण’बहादुर गुरुङ र मुस्ताङको घर पझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार विवाह भएको छ ।

सम्भवतः नेपालमा पहि’लोपटक बहाल’वाला गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह भएको हो । शुक्र’बार हेम्जास्थित गुम्बामा विवाह भएको छ । सो गुम्बामा भएको विवाह समारोहमा प्रमुख अतिथिका रुपमा गण्डकी प्रदेशका मुख्य’मन्त्री पृथ्वीसुब्बा गुरुङ थिए ।

मुख्यमन्त्री गुरुङले विवाहित अध्यक्ष र उपाध्यक्षलाई टीका लगाइदिँदै बधाई र शुभकामना दिए । मुख्यमन्त्री र गाउँपा’लिका अध्यक्ष नाताले सोल्टी–सोल्टी हुन् ।

विवाहमा संघीय सरका’रका युवा तथा खेल’कुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ लगा’यतका मन्त्री, नेताहरु उपस्थित छन् ।

विवाह कार्यक्र’ममा आफ्नो विवाहबारे अध्यक्ष कर्णब’हादुरले भने, ‘शर्मिलाजी र म बीच विवा:ह गर्ने विषयमा सहम’ति भयो । परिवारको पनि स्वीकृतिमा मागी विवाह गरेका हौं ।’

कोरोनाका कारण स’बैलाई आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यक:र्तालाई विवाहमा निम्तो नगरिएको उनले बताए । कर्ण र शर्मिलामा दुवै जना पूर्वए:मालेबाट नि:र्वाचित अध्यक्ष र उपाध्यक्ष हुन् । ताजा खबर

यहाँ तल थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्