Monday, May 29

सूर्यबाट उछि’ट्टियो आगोको विशाल-काय लप्का, विद्युत र सञ्चार प्रणालीमा गड-बड हुन सक्ने

December 11, 2020 1132

पृथ्वीमा जीव’नका प्रमुख स्रोतहरु’मध्येका पनि प्रमुख सूर्य हो । सूर्य नहुँदो हो र हाम्रो पृथ्वी सूर्यबाट ठिक्कको दुरी (वसोबा’सयोग्य क्षेत्र)मा अवस्थित नहुँदो हो त पृथ्वीमा जीवन सम्भव नै थिएन । औसत रुपमा किलोमिटर टाढा रहेको सूर्य-लाई पृथ्वीबा’ट हेर्दा शान्त र सौम्य देखिन्छ ।

तर वास्तवमै सूर्य कहि’ल्यै शान्त रहेको हुँदैन । आगोको विशा’लकाय भट्टी’को रुपमा तुलना गर्न सकिने सूर्यमा भयान’क उथलपुथल, आँधीव्य’होरी र बबण्डर मच्चिइर’हेका हुन्छन् ।

त्यसक्र’ममा सूर्यबाट आगोका लप्का’हरु निस्किएर लाखौं–करोडौं किलोमिटर परसम्म उछि-ट्टिइरहेका हुन्छन् । सूर्यको सतहबाट उछिट्टिएर लाखौं किलो-मिटर परसम्म आगोको लप्का जाने प्रक्रि’यालाई कोरोनल मास इजे’क्सन भनिन्छ ।

बुझ्ने भाषामा भन्ने हो भने, यो कोरोनल मास इजे’क्सन भनेको सूर्य-बाट प्रहा’र भएको एटम बम जस्तै हो, जसले आफ्नो बाटोमा पर्ने कुनै पनि वस्तुलाई जला-एर खाक ब-नाइदिन सक्छ, निमेष-भरमै ध्वस्त तुल्याइदिन सक्छ ।

त्यसो त हरदम र निरन्तर, वर्षेनी पृथ्वी-मा पनि त्यस्तो प्रहार भइरहेको हुन्छ । सौभाग्य-वश, हाम्रो ग्रहको चुम्ब-कीय क्षेत्रले हामी-लाई त्यस्तो प्र:हारबाट बचाइ:रहेको हुन्छ । कुनै पनि कारणले पृथ्वी:को चुम्बकीय क्षेत्र केही बेरको लागि मात्रै निस्क्रिय हुने हो भने सूर्यबाट आउने त्यस्तो कोरोनल मास इजे’क्सनको प्रभावले हाम्रो वायु-मण्डल ध्वस्त वा गायब हुन बेर छैन ।

कतिसम्म विश्वास गरिन्छ भने कुनै-बेला मंग:लग्रहमा पनि वाक्लो वायु-मण्डल रहेको हुनुपर्छ र त्यस ग्रहको चुम्बकीय क्षेत्रमा आएको गड-बडीकै कारण त्यहाँको वायु-मण्डल ध्वस्त भए-को हुनुपर्छ ।

सूर्यमा त्यस्ता उथल-पुथल नियमित रुपमा भइरहे पनि कहिलेकाहीँ त्यो अत्यन्तै तीब्र हुने गर्छ । वैज्ञानिक-हरुका अनुसार, आज-भोलि सूर्यमा त्यस्तो प्रक्रिया चलि-रहेको छ । गत १० दिनअघि मात्रै सूर्यबाट आगोका एउटा अत्यन्तै विशाल लप्का उछिट्टिएर सूर्यमण्ड-लतिर फैलिएको छ ।

त्यसैको प्रभाव, आज:भोलि पृथ्वी’का विभिन्न भागका आकाशमा रंगीचंगी, अद्भूत सौन्दर्यमय दृश्य देखापर्ने सम्भावना पैदा भएको छ । त्यसलाई वैज्ञानिक भाषामा नर्दन लाइट्स’ भनिन्छ ।

खासमा, कोरोनल मास इजेक्स:नको बेलामा सूर्यबाट उछिट्टिएर आएका कणहरु र त्यहाँबाट नि’स्किएको चुम्बकीय फिल्ड हाम्रो वायुम’ण्डलमा प्रवेश गरेर कैद भएपछि वायुमण्डलमा रहेको अक्सि’जन र नाइट्रोजनसँग प्रति’क्रिया भई त्यसले प्रकाशका फोटोनहरु पैदा गरिदिन्छ । ती फोटो:नहरुका कारण वायु’मण्डलमा प्रका’शका रंगीचं’गी अद्भूत सौन्दर्यमय दृश्यहरु देखापर्छन् ।

सामान्यतः त्यस्ता दृश्यको रंग उज्या’लो हरियो हुने गर्छ । तर संयोग जुर्यो भने रातोदेखि गुलाबी:सम्म वा नीलोदेखि वैजनी रंग:सम्मका अद्भूत दृश्य देखिने मौका पनि हात पर्न सक्छ । अस्ति केही’दिनदेखि शुरु भएको यो प्रक्रिया आज राति’सम्म देखापर्न सक्छ ।

कोरो’नल मास इजेक्स:नले त्यस्तो अद्भूत सौन्द’र्यमय दृश्य मात्रै पैदा गर्दैन, त्यसले पृथ्वीका सञ्चार प्रणाली:मा समेत असर पुर्याउन सक्ने चेतावनी वैज्ञानिक’हरुले दिएका छन् ।

त्यसअनुसार, सूर्यबाट उछिट्टि’एको उच्च चार्जसहितको त्यस्तो आगोका लप्काहरुका दुस्परि’णामस्वरुप पृथ्वीको जिपिएस प्रणालीमा गडबड पैदा हुने, विद्युतीय ग्रीडमा असर पुग्ने, भुउपग्रह’हरुको कार्यमा अस्थायी रुपमा गडबडी पैदा हुन सक्ने, पृथ्वीका सञ्चार प्रणा’लीमा समस्या पैदा हुन सक्नेछ ।

त्यसो त डिसेम्बर महि’नाका उल्लेख्य खगो’लीय गति:विधि यो मात्रै होइन । यसै महिनाको २१ तारिख अर्थात् आजबाट ठीक २१ दिनपछि हाम्रो सौर्यमण्डलका दुई भीम’काय ग्रहहर वृहस्प’ति र शनि पृथ्वीबाट एकैला’इनमा दृश्यगोचर हुँदैछन् । यो भनेको विगत मध्ययुगीनकालपछि पहि’लो पटक हुन गइ:रहेको अद्भूत तर नियमित खगो’लीय संयोगको घ’टना हो । श्रोत – रातो पाटि

प्रतिकृया दिनुहोस्