Thursday, June 1

रचना र एलिनाको गाउँकै यि चेलीको जादुमय स्वर,क्यामेरा अगाडिनै धरधरी रोइन् (भिडियो सहित)

December 12, 2020 1112

झापाबाट नयाँ नयाँ न्युज नेपा’लको स्टुडियोमा आएकी प्रति’भाशाली सकुन्तला प्रसाई बहिनी धुरुधु’रु रोई’न् । निकै नै सुम’धुर आवाज भए:की सकुन्तला आफ्नो केहि बर्ष अगा’डि बित्नु भएको बुवा सम्झेर भक्कानिईन् ।

ठुलो गायि’का बन्ने सपना बोके’की उनको घरमा ५ दिदी बहिनी छन् र उनी कान्छी हुन् । २२ बर्षकी सकुन्तला १० कक्षा’सम्मका बिद्यार्थी’हरुलाई पढा’उँछिन् ।

चलेका गायि’काहरुकै स्तरको गीत गाउने सकुन्तलाको नयाँ गीत पनि बजा’रमा आएको छ । चरी भरर बोलको गीत’मा उनीसँगै तिलक बस्नेतको आ’वाज छ भने गीतमा प्रेम भारती र आलिशा बास्तो’लाको अभि’नय रहेको छ । अन्तर्वा’र्तामै रोईहँदा उन’ले युवाह’रुका लागि निकै नै मनछुने सन्देश पनि दिईन् । भिडियो हेर्नुस…

यहाँ तल थि’चेर भिडि’यो हेर्नुहो’स

प्रतिकृया दिनुहोस्