सुनको गहना लगाएकै कारण स्कुले बालिकाको ह त्या भएपछि रसुवा प्र:हरीले बाल-बालिकालाई सुनका गर-गहना नलगाउन अभि-भावकलाई आग्रह गरेको छ ।
कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रम:मा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण यही मङ्सिर २१ गते ज्यान गुमाउ’न परेपछि यस्ता घ’टना रोक्न रसुवा प्रह’रीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनी-करण गर्ने अभि’यान शुरू गरेको हो ।
जिल्ला प्र’हरी कार्यालय रसुवाका प्रमुख प्र’हरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अप’राधिक घट’ना रोक्न बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरि:चित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेट जस्ता चीज नखान उनीहरूलाई सचेत गराउने र पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने वातावरण मिलाउनेजस्ता विषयमा सचेतना अभियान शुरू गरिएको हो ।
कोभिड–१९ को सम’स्या समाधान भएपछि सामुदायिक प्र’हरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिनुभयो ।
ठूला मान्छेले पनि सकभर गरगहना नलगाउने र लगाउनै पर्ने कुनै उत्सव पर्वजस्ता अवस्था आए हात तथा गला र कानमा लगा’इएका सुन सुरक्षित तवरले नजिकको परिचित आफन्तको सा’थमा मात्र हिँडडुल गर्र्न प्रह’रीले आग्रह गरेको छ ।
ग्राङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गरिरहेकी ती बालिका विद्यालय छुटेर घरतर्फ जाँदै गर्दा अपरिचित व्यक्तिबाट अ’पहरणमा परेकी थिइन ।
उनको कानमा सुनको मुन्द्रा देखेपछि चाउचाउ दिएर फर्काइ नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले अप’हरण गरी गाउँभन्दा अलि पर नागर्दुङ ओढारमा लगि बालिका मारे’र स्याउलाले छोपी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक बयानबाट खुल्न आएको जिल्ला प्रह’री प्रवक्ता प्र’हरी निरीक्षक सरोज गिरीले जानकारी दिनुभयो ।
गाउँमा बालिका हरा’एको हल्ला चलिरहेको र खोजतलास व्यापक भइरहेको अवस्थामै घ’टना घटाउने आशङ्कामा नुवाकोटतर्फ फर्कदै गरेकी अपरि’चित सपना तामाङलाई स्थानीय बासिन्दाको सहयोगमा कालिकास्थान प्र’हरीले धैबुङ घुम्ती बजारबाट २२ गतेनै नियन्त्रणमा लिएको थियो ।
प्रह:री नियन्त्रणमा रहेकी आ’रोपित ती महिलाप्रति थप अ’नुसन्धान भइरहेको छ । एक होटलबाट नियन्त्रणमा लिएको भोलिपल्ट बालिकाको श’व प्र’हरी र स्थानीय बासिन्दाको टोलीले ढुङ्गाको ओढारमा फेला पारेको प्रहरीले जनाएको छ ।
गाउँ नजिकैको घ’टना भए पनि भौगोलिक अवस्थाले खोजतलासको क्रममा नेपाल प्र’हरी र स्थानीय बासिन्दाले २३ गते दिउँसो बालिकाको श’व फेला पारेको बताइन्छ ।
बालिका ह’त्याको घ’टनाले आफूलाई अत्यन्तै दु’खित तुल्याएको बताउँदै रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले यस्ता घट’ना दोहोरिन नदिन थप सतर्कताको लागि सु’रक्षा निकायलाई निर्देशन दिई सकिएको बताउनुभयो । यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १६ वटा घट’ना घटेको छ ।
प्रह’रीले दिएको जानकारी अनुसार कर्तव्य ज्यान एक, आ’त्मह’त्या तीन, बेवारिसे ला’स एक, सार्वजनिक अप’राध तीन र विभिन्न भवितव्य आठसमेतका घ’टना घटेको जिल्ला प्र’हरी कार्यालय रसुवाले जानकारी दिएको छ ।
गत आर्थिक वर्षमा भने ५३ वटा घट’ना घटेको थियो । ती घट’नामध्ये गत वर्ष कर्तव्य ज्या’न एक, भवितव्य १४ सवारी दुर्घट’नाबाट एकसमेत १६ जनाको ज्या’न गएको प्रह’रीले जनाएको छ । रासस (न्युज२४नेपाल)
प्रतिकृया दिनुहोस्