Monday, May 29

८४ वर्षीय इन्जिनियर मित्रलालले ६५ बर्षिया सरकारी जागिरे महिलासँग गरे विवाह

December 12, 2020 7041

लामो समय एकल जिवन बिताएका इला’मको पिपलबोटेका ८४ वर्षीया इन्जिनियर मित्र’लाल भट्टराईले बेहुली भित्र्याएका छन् । उनले ६५ वर्षीया महिलाला’ई बेहुली बनाएका हुन् । भट्टराईले नेपाल’गञ्ज नगरपालिकाकी सरकारी जागिर खाएकी मालती आचार्यला’ई बेहुली बना’एका छन् ।

श्रीमतीको निधन पछि लामो समय एक्लै बसेका उ’नले वृद्धअवस्थामा साथीको आव’श्यकता परे’काले विवाह गरेको बताएका छन् । इलाम जिला पञ्चायतमा रहेर काम गरेका भट्टराई पछि काठमा’डौंमा सरुवा भएका थिए । उनी सि’डीई भएर रिटायर्ड भएका ब्यक्ति हुन् ।

२०३२ सालतिर भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ गरेका भट्टराईकी पहिलो श्रीमतीको १७ वर्ष अघि निध’न भएको हो ।

दुवै जनाको मन मिलेर एकअर्काको सहारा:का लागि बिहे गरेको भए पनि सामा’जिक संजालमा नका’रात्मक टिप्पणी भएको भन्दै उनले वास्तवि’कता बुझेर मात्र टिप्पणी गर्न आग्रह गरेका छन् ।

उनका एक आफन्तले भने, ‘उहाँहरु एक’अर्काको सहारा बन्नुभएको छ । यो जी’वन उहाँहरु आफैले रोज्नुभएको हो । यसमा कसैले टाउको दुखाउनुपर्ने कुनै कारण छैन ।’

साथै दम्प’त्तिले नका’रात्मक टिप्प’णी नगरिदिन आग्रह’समेत गरेका छन् । हरेक मानिसलाई जीवनमा सहा’रा चाहिन्छ । यो कुरा एक्लो जीवन बिताउ’नेलाई नै थाहा हुन्छ । त्यसैले यस्ता कुरा’लाई मजाक नबनाउन म सबैलाई आग्रह गर्छु ’ उनले भनेका छन् । ताजा खबर

भिडियो हेर्न तल थिच्नुहोस्

प्रतिकृया दिनुहोस्