Monday, March 27

दुनियाँको मनमुटुमा बसेकी अभि’नेत्री चित्राले गरिन दे’ह’त्या’ग (भिडियोमा देखियो यस्तो दृश्य)

December 12, 2020 731

अभिनेत्रीहरु अल्प’आयुमानै मृ’त्यु भइरहेका खबरहरु पछिल्लो समय आइरहेका छन् । फेरी अर्की सबैको मनमा बसेकी अभि’नेत्रीको निध’न भएको खबर आएको छ ।

तमिलकी चर्चित टिभी नायिका भिजे चित्राले देह’त्या’ग गरेकी छिन् । २८ वर्षीया चित्राले दे’ह’त्या’ग गरेको भारतीय सञ्चार’माध्यमहरुले जनाएका छन् ।

समाचार अनुसार उनले नसरपेट’स्थित एक होटलको कोठामा पा सो ल’गाएर दे’ह’त्या’ग गरेकी छिन् । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त रविसँग इन्गे’जमेन्ट गरेकी थिइन् ।

नायिका भिजेला’ई पांडियन स्टोर्सको सिरियलमा उनको भूमिकाका लागि चिनिन्छ । जुन अहिले टिभीमा प्रसार’ण भइरहेको छ । चित्रा यो धारावाहिकमा मुल’ईको भूमिकामा छिन् ।

एक रिपोर्टका अनु’सार इविपी फिल्म सिटीमा सुटिङ गरेपछि चित्रा राती करिब साढे २ बजे होटल फर्किएकी थिइन् । उनी होट’लमा आफ्ना प्रेमीसँग बसिर’हेकी थिइन् ।

प्रह’रीलाई दिएको बयानमा हेमन्तले भने, ‘होटल आएपछि चित्राले आफू नुहाउन जान लागेको बताइन् तर धेरै बेरसम्म उनी बाहिर आइनन्, बाथरुमको ढोका ढक्ढ’काउँदा पनि उनले कुनै प्रतिक्रिया दिइनन् ।

त्यसपछि मैले होटलका कर्मचारी’लाई यसबारे जानकारी दिएँ र उनको डुप्लिकेट साँचोले ढोका खोल्दा उनको श व झु ण्डि’एको अवस्थामा थियो ।’

घट’ना’स्थलमा पुगेको प्रहरीले अहिले घट’नालाई लिएर अनु-सन्धान शुरु गरेको छ । सञ्चारमाध्यमहरुका अनुसार मा’नसि’क त’ना’व’का कारण उनले त्यस्तो कदम उठाएकी हुन् ।
यहाँ तल थि’चेर भिडि’यो हेर्नुहो’स

प्रतिकृया दिनुहोस्