Friday, June 9

लकडाउनको बेला रोई’कराई गर्दै आइन् यी महिला,आइपर्यो यति ठूलो समस्या [भिडियो सहित]

April 5, 2020 2505

लकडाउनको समयमा धेरै जना रो’गले मर्ने डर’मा छन् तर कति भोकले मर्दैछन् । तारा रोकाया र सुरेश रोका’या त त्यहि अभावमा बाँचि’रहेकाहरु मध्ये एक मात्र हुन् । यहाँ अरु कति धेरै पिडामा छन् ।

आफ्नो दुवै मृगौला फेल भएर जीवन मरण&को दोसाधमा रहेको भाईलाई बचाउन सबैसँग रोईकरा’ई सहयोग मागिर’हेकी तारा रोका’या यतिबेला झनै समस्या’मा परेकी छिन् ।

घरमा बुढी आमा र बिरामी भाई छन्, ज्यालादारी गरेर कमा’एर भाईको उपचार गराईर’हेकी ताराको त्यो बाटो पनि बन्द भयो, लकडाउन’का कारण ।

अहिले तारासँग भाईलाई औषधी खुवा’उन पैसा पनि छैन । मलाई रुदै फोन गरिन्, मैले आफुले सकेको १० हजार रुपैंया सहयोग गरें । आफ्नो भाईलाई बचाईदिनस भन्दै तारा धेरै रोईन्, साह्रै दुख लाग्यो ।

मैले दिएको १० हजारले एक महिना’को औषधी त आउला तर त्यसपछि.. भाईको मृगौला प्रत्यारोपण गर्न ५ लाख लाग्ने ताराले बताएकी छिन् । हजुरहरुबाट पनि सहयोग’को आशा राख्दछु । सबैले शेयर गरिदिनुहोला
सहयोगका लागि- तारा रोकाय- 9845285714
हेर्नुहोस् भिडियो…

प्रतिकृया दिनुहोस्