Sunday, June 4

‘माया माइला दाईको’ भन्दै रमेशकी बहिनीले शेयर गरीन् दाजुभाउजुको टिक-टक (भिडियो सहित)

December 12, 2020 5497

गायक तथा प्रखर वक्ता रमेश प्रसाई र नन्दा सिंह विवाह वन्धनमा बाँधि’एका छन। काली’कोटकी नन्दा सिंह सँग र धरानका रमेश प्रसाईं लगन’गाँठो कसेका हुन् । उनीहरु दुवै दृष्टि’विहिन हुन् ।

सोम’बारका दिन दुवैको विवाह भब्य रुप’मा भएको छ । बिहेकै दिन नन्दा पनि भरिभराउ भएर सजि’एकी थिइन ।नन्दा भने समाजसेवामा छिन् । उनले काठ’माडौंमा बालआश्रम चला’इरहेकी छन् । ३ बर्ष अगाडि नन्दा’लाई रमे’शले प्रेम प्रस्ताव राखेका थिए ।

३ बर्ष अगाडि इन्द्रेणी कार्य’क्रममा भेट भएपछि उनी’हरु नजिक भएका थिए । रमेशले बिबा’हको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिए’को छ ।अबल वक्तृत्व क्षमताका कारण फलो’अर्स कमाएका रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चामा ल्याएको छ ।

नन्दा र रमेशविच ३ बर्ष’देखि गहिरो प्रेम सम्बन्ध रहेको छ । रमेश प्रसाईले नन्दा सिंहको सिउदो सजाउने बेलामा एक्कासी महोल रमाइलो बन्यो,चर्चि’त संचार कर्मी रबि लामि’छाने पनि बिबाहमा संग्लन भएका थिए ।माया माल दाईको भन्दै रमेशकी बहिनीले दाजु भाउजुको टिकटक हेर्नुहोस् । यहाँ तल थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्