Monday, May 29

गायिका टिका सानु र कृष्ण कंडेल विवादबारे बोले चर्चित गायक राजु परियार (भिडियोसहित)

December 13, 2020 1233

चर्चित कार्यक्रम इन्द्रेणीका सं’चालक तथा गाय:क कृष्ण कंडेल र गायिका टिका सानु बीच कार्यक्रम कै बीच भएको केहि विवादको भिडियो अहिले सामा:जिक संजा’लमा भाइरल भएको छ । कार्यक्र:मको दौरान टिका सानुले इन्द्रेणी कार्य’क्रम यहाँ आउन अगाडी नहेरेको बताएकी थिइन ।

त्यति मात्र हैन टिकाले कला’कारले गर्दा इ:न्द्रेणी चलेको पनि हैन र इन्द्रेणी’ले गर्दा कला:कार चलेको पनि हैन भन्दै इन्द्रेणी कै मंचलाई अपमान गरेकी थिइन। त्यसपछि सं:चालक कृष्ण कंडेलले उनलाई सम्झाएका थिए । जुन भिडि’यो निक्कै भा’इरल बनेको थियो ।

उक्त भिडि’यो सामा’जिक संजालमा भाइरल बनेप’छि गायिका टिका सानुलाई धेरैले गाली गरिरहेका छन । दर्शक श्रोताको गालीको वर्षा भएसंगै स्वय:म् टिका सानु कृष्ण कंडे’ललाई लिएर फेस’बुक लाइभमा आएकी छन ।

उनले फेसबु:कबाट विवा:दबारे स्पष्ट पार्न खोजे’की छन । त्यस्तै उनले फेसबुकमै एक स्टाटसलेखेर यस बारे स्प’ष्टिकरण समेत दिएकी छन ।

टिका सानु लेख्छिन – ” सबैमा नम:स्कार। नचाहँदा नचाहँदै पनि केही कुरा लेख्नै: पर्ने भयो। कार्यक्रम इन्द्रेणीसँग प्राय व्यक्तिहरु परिचित हुनु:हुनु हुन्छ। यस कार्यक्रमको गरिमा, चर्चा, परिचर्चा, विश्वास र यस कार्यक्रमको अभिया:नका बारेमा जति प्रशंसा गरेपनि कम हुन्छ।

म त्यहि काम’गर्छु भन्दा झन् गर्व लाग्छ। पछिल्लो समय सामा’जिक सञ्जालमा एक भिडि’योको अंशलाई लिएर जुन चर्चा र मेरो आलोचना भइ’रहेको छ। यसमा मेरो ध्यानाक’र्षण भएको छ।

उक्त भिडियोमा मैले बोले:का केही राम्रा कुरा’हरु थिए। बिडम्बना ति कुराहरु सबै आएको पाएको छैन। जुन कुरा भाइरल भएका छन्, ति कुराहरु प्रचा’र गर्न लायक छैनन्। तर, त्यो भिडि’योमा सोझो रुपमा कार्यक्र’मका बारेमा परिचित थिएन भन्दा घ:मण्ड कसरी हुन्छ ?

कुनै पनि संस्था र त्यस’मा आवद्ध कर्मचा’रीहरु एकअर्कामा परिपुरक हुन्छन भन्दा के बिराए ? मैले इन्द्रेणीको कार्यक्रमका क्रममा शहर’देखि गाउँ’वस्तिका भिरपाखा धाएकी छु। २०औं जोर जुत्ता चप्पल फटाएकी छु। केही पाएकी छु, केही गुमाए’की छु। जुन प्रक्रिया चलिरहने प्रक्रिया पनि हो।

मलाई आज:को दिनसम्म ल्याउनुमा इन्द्रेणी कार्य’क्रमले कुनै योगदान दिएको छैन भनेर कही भनेकी छु र ? कलाकार र संस्थाबीचको संम्बन्ध परिपु:रक हुन्छ भन्नु गलत हो ? खैर इन्द्रेणी कार्य:क्रमका सन्चालक आदरणीय दाजु कृष्णप्र’साद कँडेल ज्यु यतिखेर पुर्व इलाममा हुनुहुन्छ।

उहाँ काठमाडौँ आउना’साथ यो विष’यमा थप प्रष्ट पार्नेछौं। साथै अर्को कुरा पूराना भिडियो काटेर पो’स्ट गरेर मेरो चरित्र ह’त्या गर्ने, तनाव दिने, जातिय रंग दलेर गालि गर्नेहरु:लाई मेरो भन्नु केही छैन। सत्य बुझ्नलाई सचे’तना चाहिन्छ। नोट: कृष्ण दाइ र मेरो’बीचमा कुनै मतान्तर र मन मुटाव छैन।”

यहाँ थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्