Wednesday, October 5

सुरक्षागार्डमा कार्यरत एक नेपाली कामदारको सुतेर साथीसँग कुरा गर्दैगर्दै मृ’त्यु

December 13, 2020 2061

वैदेशिक रोजगारीको निम्ति मलेसियामा अबैधा’निक (ईलि:गल) हैसियतमा कार्यरत एक नेपाली कामदारको मृ त्यु भएको छ।

नेपाल ठेगाना धनकुटा जिल्ला निवासी ४२ बर्षिय भिम बहादुर मगरको आज बिहान करिब ०८:०० बजेतिर कोठामा सुति’रहेको ठाउँमै साथी भाइहरुसंग कुराकानी,भलाकुसारी गर्ने क्रममै मृ त्यु भएको संगै सोही कम्पनीमा कामगर्ने अर्का एक नेपालीले जान-कारी गराउनुभयो।

मृ तक भिम बहादुर सुरुमा मले सिया आउदा काम गर्ने रोजगारदाता कम्पनी छोडेर,भागेर बिगत ९ बर्ष देखी एक सेक्यु रिटी कम्पनी संग आबद्ध रहि अबै धानिक हैसियतमा मलेसियाको क्वाला लम्पुरमा वाङ्सा माजु भन्ने ठाउँमा सुरक्षा गार्डको काम गर्दै आएको जानकारी प्राप्त भएको छ। जानकारी अनुसार मृ तक भिम बहादुर बिगत १ महिना देखि बिरा’मी परि थल्ला परेर ड्यु’टी नगैइ कोठामै बस्दै आएका थिए।

बिरा’मी परेर शारीरिक रुपमा एकदमै अ’शक्त भैइसकेका थल्ला परेका मृत क भिम बहादुर केहि दिन अगाडि मात्रै थप राम्ररी उप’चार गराउन स्थानीय अस्प’तालमा समेत गएको , तर उनी संग बैधानिक कागजात नरहेको कारण अस्प’तालले भर्ना लिन नमानेको कुरा उनको सालो पर्ने मले:सियामै कार्यरत आफन्तले जानका’री गराउनुभयो।

रुघा’खोकी र फोक्सोमा संक्र’मणले ग्रसित भिम बहादुर बिगत १ महिनादेखि स्थानीय क्लिनिकबाट साधारण स्वास्थ्य उप-चार गराई-रहेको र औष-धि सेव’न गर्दै आइरहेको भिम बहादुर बिहान’को समयमा आफ्नो ओछ्यानमै पल्टिएर साथीहरु’संग भलाकुसारी गर्दागर्दै मृ त्युलाई अंगा’ल्न पुगेको कुरा प्रत्येक्षदर्शी नेपाली हरुले बताए।

मृत क भिमको घरमा श्रीमती,छोराछोरी,दाजुभाइ लगायतको पारिवारिक सदस्य हरु रहेको जानकारी प्राप्त भएको छ। मृ तकको श वको पो’स्टमा’र्टम गर्नको लागी मलेसियन प्र हरीले क्वालालम्पुरमा अवस्थित अस्प-तालमा लगिएको बताएको छ। (आर एन थारु मलाया खबर)

प्रतिकृया दिनुहोस्