Tuesday, April 13

ज्योतिषीको आग्रह : कोरोना भाइ’रसको नकारात्मक उर्जा नाश गर्न आज घरघरमा दीप प्रज्वलन

April 5, 2020 2453

ज्योतिषी’हरुले आज राति दीप प्रज्वलन गर्न आग्रह गरेका छन् ।ज्यो’तिषीय हिसावमा आज राति ९ बजेप’छिको समय अमृत समय भएकाले दीप प्रज्व’लन गर्न आग्रह गरेका हुन् ।

कोरोना भाइरसले विश्वमा विष फैलाइ’रहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा स’कारात्मक उर्जाको प्रवाह हुने ज्योतिषी हरिहर अधिकारी बताउँछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मो’दीले समेत आज राति ९ बजेको समयमा घरघरमा बिजुली बत्ती निभाएर दीप प्रज्वलन गर्न अपिल गरेका छन् । उनले कोरोना भाइ’रसविरुद्ध सबैको एक’ताका लागि बत्ती नि’भाउन र दीप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।

ज्योति’षीय हिसाब साइत,मुहुर्त दिन,दशा हेरिने भएको बताउँदै ज्योतिषी अधिकारीले आइतबार(आज)राति ९ बजेको सम’यमा शुभ समय सकिएर अमृत समय शुरु हुने जानकारी दिए ।

‘अमृत समयमा केही शुभ चिज गरियो भने अमृतजन्य चिज आउँछ ‘,अधिकारीले भने, ‘धेरै मानि’सको घरमा दियो बालियो भने अमृत फैलिन्छ र विषलाई मार्न सक्छ भन्ने मान्यता हो । ‘

उनले सबैको घरमा दीयो बाल्ने कुरा सकारात्मक र उर्जाको कुरा भएको बताए ।दीप प्रज्वल्ल’वन गर्दा राम्रो । यसले सं’सारमा सकारात्मक उर्जा निस्कन सक्छ उनले भने ।

‘९ बजे अमृत समय परेको छ । ९ मिनेट’सम्म गर्ने भनिएको छ । नवदूर्गा,नवमातृका, नवशक्ति र विजयको अंक पनि ९ भएका कारण ९ मिनेटसम्म दीप प्रज्वलन गर्दा उपयुक्त हुन्छ’ उनले भने ।

कोरोना भाइ’रस विरुद्ध लड्ने शक्ति प्रदान होस् भन्नका लागि तथा विष फैलिएको बेलामा अमृत फैलि’योस् भन्नका लागि दीप प्रज्वलन गर्ने कुरा अनुपयुक्त नभएको ज्योतिषी अधिका’रीको तर्क छ ।

धेरै समय र पैसा बर्वा’द न’हुने भएका कारणले गर्दा सबै’लाई दीप प्रज्वलन गर्न उनले आग्रह गरे ।यो धर्मका व्यक्तिले भनेको हो त्यही भएर गरौं वा त्यही भएर नगरौं भन्ने गर्नु भन्दा समग्र मानवजा’तीको हीतका लागि र सकारा’त्मक उर्जाका लागि दियो बाल्ने कार्य गर्न उनले आग्रह गरे ।

घ्यू मिसिएको दियो’बाट निस्कि’एको धुवाले केही सकारात्म उर्जा आउने कुरा वैज्ञानिक रुपमा पनि मानिएको कुरा भएको उनले बताए ।कोरोना विरुद्ध मानवी’य एकताका लागि सबै ए’कजुट छौं भन्नका ला’गि पनि यो प्रयत्न ठिक हुने उनले बताए । – खबरहब

प्रतिकृया दिनुहोस्