Sunday, June 4

आफ्नो गाउँ छोडेर अचा’नक रुँदै काठमाडौ फर्किइन् सोनिका रोकाया (भिडियो हेर्नुस्)

December 13, 2020 1602

कोरोना जोखिमका कारण आफ्नो गृह:जिल्ला बझागं गएकी सोनिका आखिर काठमाडौ फर्किएकी छन् । कोरोना’का कारण सरकारले लक’डाउन घोषणा गरेपछि उनी बझागं गएकी थिइन् । उनले लामो समय बझागं’मै बिताइन् । झण्डै ७ महि’नाको बसाई पछि उनी फेरी काठ:माडौ फर्किएकी छन् ।

काठमाडौ आइपुगेकी सोनि:काले आफुले संचालन गरेको बुटिकमा पुगेकी छन् । आमा’संग आएकी उनले आमा’लाई मेक’अप गरिदिएको भिडि’यो पनि सार्वजनिक गरेकी छन् ।

लामो समय बझागं बसेकी उनले त्यहीँवाटै भिडियो सार्वजनिक गर्दै आएकी थिइन् । उनले बझागंका गाउँले परिवे:शका भिडि:यो बनाउँदै आएकी थिइन् । त्यस्तै मोड’ल तथा युट्युवर सोनिका रोकायसंग भिडि’यो निर्मा’णमा सहयोगी भएकी रेखा राई अहिले आफ्नै युट्युवमा लागेकी छन् ।

सोनिका रोकायको ‘द सोनिका शो’ मा सह’भागी भइरहेकी उनी अहिले सोनि’कावाट छुट्टीएकी छन् । सोनिकासंग मिलेर एक वर्ष सम्म काम गरेकी रेखा लक’डाउन पछि पनि उनी सोनिकासंग बझागं पुगेकी थिइन् ।

अहिले उनीहरु’बीचमा स’मस्या भएको बताइएको छ । उनले सोनिकाको कार्यक्रममा एंगल परिव’र्तन भए’का कारण आफुसंगै काम गर्न नसकेको बताएकी छन् ।

पहिला भिडियोमा राखिने साम’ग्री र अहिले ‘सोनिका शो’मा राख्ने कार्यक्रम फरक भ’एका कारण आफु सोनिकावाट अलग्गीएको बताइन् । उनले पहिला सोनि’का विना केही सोच्न पनि सकेको थिइन् तर अहिले सोनि’कावाट अलग भएर आ’एपछि आफुले पनि केही गर्नु पर्छ भनेर काठ’माडौ फर्किएको बताइन् ।

यहाँ तल थिचेर भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्